समाचार

टिकापुरमा एकैदिन ७४ जना एमाले प्रवेश

टीकापुर ८ कालीमाटीमा सनिश्चवार एकै गाउँका ७४ जनाले एमाले प्रवेश गरेकाछ्न ।टीकापुर ८ वडा कमिटीको आयोजनामा सम्पन्न भएको प्रवेश कार्यक्रममा...

अझै पद्नुहोस

टीकापुर क्षेत्रमा डिजे आतंक, प्रहरी प्रशासन मुख दर्शक, स्थानीयलाई सास्ती

टीकापुर/कैलालीको टीकापुर लगायत विभिन्न क्षेत्रमा डिजे आतंक बढेको छ ।रातिकाे समयमा विवाह, जन्मदिन, पास्नि लगायतका नाममा बजाइने डिजे लगायतका सबैखाले...

अझै पद्नुहोस

भजनीबाट भरुवा बन्दुक सहित 3 पक्राउ

सत्ति / कैलालीको भजनीबाट एक थान भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा घोडाघोडी – ३...

अझै पद्नुहोस

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ । अघिल्लो दिन...

अझै पद्नुहोस

दर्ता नभएका उपभोक्ता समितिबाट याेजनाका काम गर्न नपाइने

टीकापुर/स्थानीय तहमा याेजना निर्माण कार्यकाे लागि गठन हुने उपभोक्ता समिति अब देखि दर्ता नभए याेजना निर्माणको काम गर्न नपाइने भएको...

अझै पद्नुहोस

सांसद रेशम चौधरीकाे नयाँ दल दर्ताकाे घाेषणा, नाम नेपाल समाजवादी पार्टी

टीकापुर/ सांसद रेशम लाल चौधरीकाे नयाँ दल दर्ता गर्ने घाेषणा भएको छ । शनिबार काठमाडौंमा सांसद चौधरी समर्थित नेता कार्यकर्ताहरुको...

अझै पद्नुहोस

जनकल्याणकाे आयाेजनामा पाम वर्कशप

टीकापुर/कैलालीकाे टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयाेजनामा कैलाली कञ्चनपुर समूहकाे छैठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम...

अझै पद्नुहोस

सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको काठमाडौंमा राजनैतिक छलफल

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राजनैतिक छलफल काठमाडौंमा सुरु भएको छ । शुक्रबार टीकापुर थारु विद्राेह राजवन्दी रिहाइ...

अझै पद्नुहोस

सिमाक्षेत्रबाट चाेरी तस्करी बढ्याे, सत्ती भन्सारकाे राजस्व संकलनमा कमि

मान बहादुर ठकुल्लाकैलाली , टीकापुर / कैलालीको सिमा क्षेत्रमा चाेरि तस्करी घटना बढे संगै भन्सार कार्यालयकाे राजस्व संकलनमा दिन प्रतिदिन...

अझै पद्नुहोस

नवदुर्गा आधारभुत विद्यालयकाे सामाजिक परिक्षण सम्पन्न

टीकापुर/टीकापुर -१ स्थित नवदुर्गा आधारभुत विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । बुधबार व्यवसायक्षेत्र स्थित विद्यालयले आर्थिक...

अझै पद्नुहोस
Page 132 of 144 1 131 132 133 144