सुनचाँदीको मुल्यमा सामान्य गिरावट

शेयेर गर्नुहोस

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ ।

अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार २०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ । बिहीबार यसको मूल्य प्रतितोला ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार १८५ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ डलर आसपास कारोबार भइरहेको छ । साभार : मेरो न्युज

ताजा खबर

Cascaderende winsten op de speelautomat

Cassinos que Aceitam Pix: Tudo o Que Você Precisa Saber

Understanding the Expense of an ESA Letter: What You Need to Know

Die allerbesten Online-Glücksspielunternehmen Liste: Das passende Glücksspiel-Erlebnis entdecken

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

Kasyno Online Polska Blik: Poradnik dla doświadczonego gracza

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीको ईन्द्रोदयका विद्यार्थी आन्दोलित,शिक्षक कार्यकक्षमै थुनिए

धनगढी/कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित इन्द्रोदय आधारभूत विद्यालयका विद्यार्थीले अंग्रेजी शिक्षकको माग गर्दै प्रधानाध्यापकसहित शिक्षकहरूलाई कार्यकक्षभित्रै थुनेका छन् । विद्यालयमा विगत तीन महिनादेखि अंग्रेजी विषयको शिक्षक

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम पर्यटन ऐनप्रति व्यवसायीको आपत्ती,भन्छन–‘हामीमाथि करको भारमात्र नथप्यौं’

धनगढी । सुदूरपश्चिम प्रदेशका होटल, जल, रेष्टुराँ तथा रिसोर्ट र बारले पर्यटकस्तरको इजाजत लिएर मात्रै पर्यटकको खान, बस्न लगायतका कारोबार गर्न पाउने गरिएको व्यवस्थामा पर्यटन

अझै पढ्नुहोस्
समाचार

प्रमुखको अपमान गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर

धनगढी/सुदूरपश्चिम प्रदेशको मंगलबारदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी अनुपस्थित भएका छन्। दिउँसो २ बजे सुरु भएको बैठकमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी

अझै पढ्नुहोस्