भजनीबाट भरुवा बन्दुक सहित 3 पक्राउ

शेयेर गर्नुहोस

सत्ति / कैलालीको भजनीबाट एक थान भरुवा बन्दुक सहित ३ जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा घोडाघोडी – ३ का अजय चौधरी, तुल्सीराम चौधरी र दयाराम चौधरी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्रको सीमा सुरक्षा टोलीले उनीहरुको साथबाट दुई नाले भरुवा बन्दुक, गोलि ८ थान, चक्कु १ थान, बन्चरो १ थान, टर्चलाईट २ थान बरामद गरेको हो ।पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय भजनीमा पठाइएको र थप जानकारी अनुसन्धान पछि प्राप्त हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fortuna Bet: Gelukkige Uitslagen in de Spelautomaten

Les Symboles du Zodiaque, Jeu de Machines à Sous

How to Make Quick Money by playing at the top online casinos

Online Casino Sites Approving PayPal: A Safe and Convenient Settlement Option

Ragnaros Spiel der Chance und Gewinn

Analiza możliwości yep casino, od bonusów powitalnych do strategii wygranych dla stałych graczy

सम्बन्धितखवर

छुटाउनु भयो कि !