टीकापुरमा उद्योगका नाममा रहेका जग्गाको अध्ययन प्रतिवेदन सार्बजानिक

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगर विकासस मितिको २०५४ साल कार्तिक ११ गते  समितिका अध्यक्ष नैन बहादुर स्वारको अध्यक्षतामा बसेको बोर्ड बैठकले गरेको निर्णयअनुसार औद्योगिक क्षेत्रका लागि पलानिङ गरी  न्यूनतम मूल्यमा वितरण गरिएका जग्गा सम्बन्धीत  उद्योग सम्बन्धित ठाउँमा रहे-नरहेको अध्ययन गरी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ ।


टीकापुर नगरविकास समितिका अध्यक्ष रामलाल डगाैरा थारुले साेमवार पत्रकार सम्मेलन गर्दै  नगर विकास समितिको सभा हलमा टीकापुर बासीलाई  अवगत हुने गरी सो प्रतिवेदन सार्वजनिक भएको घोषणा गर्नुभएको हाे । विकास समितिको  निर्णयमा उल्लेख भए अनुसारको भए नभएको भनेर गरेको अध्ययन प्रतिवेदनमा अधिकांश पलटहरु कित्ता काट भएको अवस्थामा भेटिएका छन् । उद्योग का लागि ४६ विगाहा १५ कट्ठा ६ धुर जग्गा कम्तिमा २ कठ्ठा देखि बढीमा १०  कठ्ठा सम्म रु २० हजारका दरले पति कठ्ठा मूल्य गरी वितरण गरिएको थियो ।


नगर विकासस मितिको २०५४ साल कार्तिक ११ गतेको निर्णयमा उल्लेख गरिएअनुसार सम्झौता गरेको पाँच वर्षभित्र उद्याेग सञ्चालन ल्याउन नसके  नगरविकास समितिको नाममा उक्त जग्गा फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

टीकापुर/ नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम रहेको ठहर गरेको छ । शुक्रबारको उक्त समयदेखि कोजाग्रत

अझै पढ्नुहोस्
राजनीति

टीकापुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा शाह

टीकापुर/कैलालीकाे टीकापुरमा नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।टीकापुरमा भएको सम्मेलनबाट नगर समितिको अध्यक्षमा खडक शाह निर्विरोध चयन हुनु भएको हाे ।

अझै पढ्नुहोस्

कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा, ट्रक पुर्ण रुपमा जलेर नस्ट

टीकापुर/कर्णाली पुलमा लागेकाे आगाे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । लाइटर बाेकेकाे ट्रकमा आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ । साथै पुलका (रसि)

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री कमल बहादुर शाह र आर्थिक मन्त्री नरेश कुमार शाही संगको भेटमा

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्युले जल तथा उर्जा मन्त्री माननीय शक्ति बहादुर बस्नेतज्युलाई भेटघाट गर्नुभएको छ। उक्त भेटघाटमा सुदूरपश्चिम प्रदेशको बिकासका

अझै पढ्नुहोस्