मुख्यमन्त्री शाहलाई दलको नेताबाट नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको हो । शाहविरुद्धको प्रस्तावमा ९ जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । उनीहरू मध्ये प्रकाश देउवा भने नेपाल बाहिर छन् ।

ताजा खबर

The Ultimate Guide to Roulette Bonus: Everything You Need to Know

The Comprehensive Guide to Acquiring an ESA Letter Online

विवाद समाधान गर्न कर्मचारीलाई नयाँ खटनपटन

Comprehending ESA Letter for Cats: A Comprehensive Guide

Alternatif menarik bagi penggemar slot daring dengan pragmatic play demo dan peluang menang besar

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदुर पश्चिम् स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा

अत्तरिया/प्रतिभा सामुदायिक पुस्तकालय गोदावरी-१,अत्तरिया, कैलालीको आयोजनामा जेठ ११-१२ गते सम्पन्न हुने सुदुर पश्चिम् स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको छ। पढौँ पढाऔँ निरन्तर शिक्षाका

अझै पढ्नुहोस्