५२ औं विश्व सिमसार दिवस मनाइयो

शेयेर गर्नुहोस

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा विश्व सिमसार दिवस मनाइएको छ । ‘सिमसारःमानब हितको आधार’ भन्ने नाराका साथ सिमसार दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले सिमसार क्षेत्र जोखिममा पर्दै गइरहेको बताएका छन् । ताल तथा सिमसार क्षेत्रको संरक्षणमा जुट्न आजको आवश्यक रहेको बताए ।

विभिन्न कारणले गर्दा घोडाघोडी क्षेत्रमा रहेका तालहरूको पानी पनि सुक्दै गइरहेको भन्दै रावतले चिन्ता व्यक्त गरे । वन क्षेत्रको संरक्षण नहुँदा सिमसार क्षेत्रहरू पुरिँदै गएको भन्दै नगरप्रमुख रावतले वन संरक्षणमा जुट्न पनि आग्रह गरेका छन् । सिमसार संरक्षण गर्न राज्यको मात्र जिम्मेवारी नभएको बताउँदै नगरप्रमुख रावतले यसमा सबै लाग्नु उनको भनाई थियो ।

घोडाघोडी र कर्णाली कोरिडोरमा रहेका ताल तथा सिमसारहरू नास हुँदै गइरहेको र नदी कटान, बाढी र डुबानले सिमसार क्षेत्र पुरिँदै गएको सहभागी वक्ताहरूको भनाई थियो । सिमसार जोगाउन सबैले आ आफ्नो ठाउँ बाट लाग्नु पर्ने उनीहरूको धारण रहेको थियो । सिमसार क्षेत्र नष्ट हुँदा जैविक विविधतामा पनि खतरामा पर्ने उनीहरूले बताए छन् । डिभिजन वन कार्यालय पहलमानपुर,बसन्ता संरक्षित वन परिषद् पहलमानपुरको सहयोग र घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चले कार्यक्रम आयोजनामा विश्व सिमसार दिवस मनाइएको थियो ।

सिमसारको संरक्षण र यसको महत्त्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेब्रुअरी २ तारिखका दिन राम सार महासम्धी स्थापना गरिएको थियो । औपचारिक रूपमा नेपाल सन् १९८७ मा यस महासन्धिको सदस्य भएको हो भने सन् १९९१ देखि नेपालले यो दिवस मनाउन थालिएको हो । घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चका अध्यक्ष हेम बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए ।

कार्यक्रममा बसन्ता संरक्षित वन परिषद् पहलमानपुरका अध्यक्ष पुष्कल बम, डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत राजीव चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष भरत बहादुर शाही, सामुदायिक बनका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चका सचिव हरिलाल सापकोटाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन विश्वनाथ देवकोटाले गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Tagestouren am Daytonaspin-Rad

Pratiche innovative e soluzioni moderne per una coinvolgente ice fishing demo in ambiente alpino

Reliable platforms offering ξενα καζινο χωρισ ταυτοποιηση and secure gaming experiences abound

Complex strategies involving lizaro and modern gaming development techniques

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Покердом казино: честные отзывы и реальные цифры Покердом казино в Казахстане – это не просто очередная онлайн‑платформа.Это целый мир карточных турниров, живого сервиса и активного

अझै पढ्नुहोस्

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей Пин-Ап Казахстан предоставляет своим пользователям ряд возможностей для получения поддержки и решения возникающих вопросов. Если вам необходимо

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्