विराजको नयाँ सिनेमा ‘१२ गाँउ’, हुनेछ अहिलेसम्मकै फरक नेपाली एक्सन सिनेमा

शेयेर गर्नुहोस

स्टार विराज भट्टले आफ्नो नयाँ सिनेमा ‘१२ गाउँ’ बनाउने पक्का भएको छ । सिनेमा एक्सन थ्रिलर जनरामा बन्नेछ ।

सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन् । सिनेमामा रहने अन्य कलाकारको जानकारी केही दिनमा सार्वजनिक गर्ने तयारी विराजको छ ।

सन् २०२४ मा रिलिज हुने सिनेमामा विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन् । उनले यसलाई अन्तर्रराष्ट्रिय स्तरमा लैजाने गरी तयारी गरिरहेका छन् । नेपाली सिनेमामा एक्सन भूमिकाहरुबाटै सुपरस्टार बनेका विराज पछिल्लो समय भोजपुरी सिनेमामा व्यस्त छन् । उनी भोजपुरी सिनेमाका ‘ए’ लिस्टर स्टार हुन् ।

सिनेमामा ‘रियल एक्सन स्टार’का रुपमा परिचित विराजले आफ्नो सोही छविलाई ‘१२ गाउँ’बाट अझ एक कदम अगाडि लैजाने बताइन्छ । यसअघि ‘साङ्लो’ निर्माण तथा निर्देशन गरेका विराजको यो दोश्रो प्रस्तुति ‘१२ गाउँ’ बिग बजेटमा तयार हुनेछ ।

‘१२ गाउँ’ सिनेमा विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ । विराजले यो सिनेमालाई आफ्नो करियरको महत्वाकांक्षी सिनेमा मानेका छन् ।

ताजा खबर

The Essential Guide to Getting an ESA Letter From a Doctor

Ideale Authentisches Geld Online Casino: Ein Umfassender Leitfaden

Free Rotates Bonus Offer: A Comprehensive Overview

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

Was sind die Top Online-Casino-Websites?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टिकापुरकाे विकासका लागि नागरिक उन्मुक्ति पार्टी राेज्नुस् : पण्डित

बालुवाटार (खक्राैला) / जनजाति ,दलित र राज्य बाट उपेक्षित समुदायले समन्वय गरेर आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गरे यहाँका नागरिकको समृद्धि हुने बताइएको छ

अझै पढ्नुहोस्
समाचार

डडेल्धुराको अमरगडीबाट खप्तड त्रिबेणि धाम सम्मको साइकल यात्रा सुरु

जमुना न्युरे,डडेल्धुरा /पर्यटन पुवाधार समृद्द प्रदेशको अधार भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा २०८१ को आज देखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेश

अझै पढ्नुहोस्

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्