TRENDING
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Next
Prev

टिकापुरकाे विकासका लागि नागरिक उन्मुक्ति पार्टी राेज्नुस् : पण्डित

शेयेर गर्नुहोस

बालुवाटार (खक्राैला) / जनजाति ,दलित र राज्य बाट उपेक्षित समुदायले समन्वय गरेर आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गरे यहाँका नागरिकको समृद्धि हुने बताइएको छ । साे कुरा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता दामोदर पण्डितले टिकापुर ९ मा भएको एक कार्यक्रममा बताए ।

थारु समुदायकाे पहिचान र दलित समुदायको उन्मुक्तिका लागि नागरिक उन्मुक्ति पार्टीलाई आगामी चुनावमा भाेट हालेर जिताउन उनलेे आग्रह गरे ।

जनजाति र दलित समुदायलाई टेकेर अन्य दलले संधै सत्तामा जाने सिंढी मात्र बनाएको उनलेे बताए । विभेदमा पारिएका दलित समुदायले आफ्नो आँसु आफै पुछ्न नागरिक उन्मुक्ति पार्टीमा गाेलबन्द हुनुपर्नेमा जाेड दिए । आगामी चुनावमा जनजाति र दलितले नागरिक उन्मुक्ति दललाई मत दिए टिकापुरमा सत्ता लिन सकिने उनलेे दावी गरे ।
नागरिक उन्मुक्ति पार्टी स्थापना भएको ३४ दिन मात्र भएता पनि देशभरि तरंग उत्पन्न भएको उनलेे दावी गरे ।

कार्यक्रममा पार्टीको टिकापुर ९ खक्राैला( एकता नगर) माटोल कमिटी चयन भएको छ ।
सविता मिस्रीकाे संयाेजकत्वमा २३ सदस्यीय टोल कमिटी चयन भएको जानकारी प्राप्त भएको हो । जस्काे सह संयाेजकमा भाेजराज चाैधरि सचिव भारती वड र काेषाध्यक्षमा धन बहादुर वड रहेका छन् ।

स्थानीय वयोवृद्ध सम्य मिस्रीकाे अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामाेदर पन्डित प्रमुख अतिथि रहेका थिए । कमिटी गठन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा टिकापुर नगरपालिका ईन्चार्ज रामलाल डगाैरा थारु , केन्द्रीय सदस्य रमेश वि.क., केन्द्रीय सदस्य दिपक निसानीले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Roulette with Free Spins in the USA: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

६९ औं प्रहरी दिवस २०८१ कार्यक्रम सम्पन्न

धनगढी/कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्यूको प्रमुख आतिथ्यतामा एक समारोहका बिच ६९औं प्रहरी दिवस २०८१ भव्यताका साथ सम्पन्न भएको छ

अझै पढ्नुहोस्
समाचार

वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित

कैलालीको घोडाघोडी जेसिज शाखाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । तेस्रा अधिवेशन बाट वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित भएका छन् ।

अझै पढ्नुहोस्
समाचार

वन्यजन्तु संरक्षणमा चुनौतीः रोकिएन चोरी शिकारी

शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ।  सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक

अझै पढ्नुहोस्