देउसी भैलाे साँझ ८ बजे पछि खेल्न नपाउने, अवज्ञा गरे कारवाहि गरिने

शेयेर गर्नुहोस

टीकापुर /कैलालीमा दिपावलीको समयमा खेलिने देउसी भैलो साँझ ८ बजे पछि खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै उक्त आदेश जारी गरेको हो ।
प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम कामयै रहेको अवस्था तथा समाजमा अशान्ति फैलिनसक्ने भन्दै देउसी भैलो तथा नाचगानका कार्यक्रममा रोक लगाइएको जारी सूचनामा उल्लेख गरिएको छ ।

सुचनामा भनिएको छ दिपावलीको समयमा पटाका जलाउने, आतिसबाजी गर्ने तथा ओसारपसार गर्न नपाइने यदि कसैले सुचनाको अवज्ञा गरी कानुन विपरितका कार्यहरु गरे गराएको पाईए प्रचलित कानुन अनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

ताजा खबर

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

Online Free Live Roulette: A Comprehensive Guide

Online Online Casino No Deposit Bonus Offer: A Comprehensive Overview

European Roulette kostenlos spielen: Alles, was Sie wissen müssen

Spielen Kostenlose Slot-Spiele Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !