TRENDING
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Next
Prev

हरियाली सामुदायिक वनको साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १४ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका अध्यक्ष बेद प्रसाद चौधरी को समापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथितीको आशन बाट बोल्दै सामुदायिक बन समन्वय समितिका पहलमानपुरका अध्यक्ष पुश्कल बहादुर बम ले सामुदायिक बन किन आवस्यकता रहेको छ।

सामुदायिक बन भनेको तपाई हाम्रो सम्पत्ति हो आपनत्व लिनु पर्छ , जल ,जमीन ,जङ्गल भय मात्र मानव बस्ती बिकास भएको हो , भोलिको पिडिका लागि जसरी सम्पती बचत गरेर राखिन्छ तेस्तै गरि बन लाई पनि जोगाएर राख्नु पर्ने , सामुदायिक को बिधान अनुसार काम गर्न जरुरी छ , बनको हैसियत सुधार्नु पर्यो ,सहि सदुपयोग हुने पर्ने , कैलालीमा पछिल्लो समयमा बन जङ्गल दिनहु भैरहेको बन अतिक्रमणले निकट भबिस्यमा मरुभूमि हुन्छ , तेहि भएर आजै बाट बन र जैबिक बिबिधता सरक्षणमा जुट्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बिशिस्ट अतिथीको आशन बाट बोल्दै घोडाघोडी नगरपालिका वडा न ५ वडाअध्यक्ष लोक बहादुर चन्दले बन छ भने हामी छौ भन्ने अब बुझ्न जरुरी छ , जति को अधिकार हाम्रो छ तेति अधिकार बनमा रहेका जिबजन्तुहरु रहेको , सामुदायिक बनले बितरण प्रणाली राम्रो अभ्यास रहेको छ , सहि सूचना सहि समयमा हुनु पर्छ ।सामुदायिकले आर्याआर्जनका कार्यक्रम गर्दा वडा कार्यलय सङ्ग समन्वय गरेमा आफुहरुले पनि सामुदायिक बनका योजना अनुसार कार्यक्रम गर्न सकिन्छ , योजना माग गरेमा आफुले बजेट ल्याउन सकिने बताए ।

कार्यक्रममा बोल्दै सब डिभिजन बन कार्यलय सुखडका बनरक्षक गोकुल थापाले बन बिज्ञान को अधारमा बनको ब्यबस्थापन गर्न सकिने , बिधान अनुसार समुहको आम्दानीलाई विभिन्न शिर्षक अनुसार २५ % बन ब्यबस्थापन काम गर्नु पर्छ , गरिबी निवारण ३७.५% बजेट , ३७.५ %कार्यलय सन्चालन जस्ता शिर्षकमा अनिवार्य खर्च गर्नु ,आय आर्जन ,जिबिको पार्जन , बन ब्यबस्थापन ,बन बिकास कसरी गर्ने , सामुदायिक बनले स्थानीय सरकार सङ्ग समन्वय गरेमा अझै प्रभावकारी हुने , सामुदायिक बनले सधारणसभा समयमै गर्नु पर्ने बताए । प्रत्येक बर्ष गरिएका काम अभिलेखिकरण गर्दै , सस्थागत रूपमा नेतृत्व बिकास गर्दा सामुदायिक बनको बार्सिक आम्दानी को सामुदायिक बनको बिधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन सरक्षण , सम्बर्द्धन गर्दै सदुपयोग गर्दा सहज रुपमा दाउरा , घाँस , स्याउला पाउन स्थानीयलाइ सहज भएको थापाले बताए ।

त्यस्तै कार्यक्रममा हरियाली सामुदायिक बन कोषाअध्यक्ष बसन्ति चौधरी ले आर्थिक बर्ष २०७९/२०८० को १लाख ८७हजार २सय सचालिस रुपैया बराबर को आयब्याय सङ्गै कार्यप्रगती प्रतिबेदन प्रस्तुत गरेका थिय । कार्यक्रमको सन्चालन अनमिका चौधरी ले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Roulette with Free Spins in the USA: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

रेशम चौधरीको रिहाइ माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सत्ति / जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।मंगलबार प्रधानमन्त्री

अझै पढ्नुहोस्
समाचार

अपाङ्गता र लैङ्गिक उत्तरदायि बजेट तथा कार्यक्रम धनगढीमा सम्पन्न

धनगढी /अपाङ्गता र लैङ्गिक उतरदायि बजेट तथा कार्यक्रम तर्जुमाका सम्बन्धी छलफल समम्प्न भएको छ । कैलारी गाउँपालिकामा (समाबेसी बिकास प्रति स्थानिय सरकारको जवाफदेहिता स्थानिय नीति

अझै पढ्नुहोस्
समाचार

अत्यावश्यक वाहेक अन्य विदामा नबस्न कर्मचारीहरुलाई मुख्यमन्त्रीको निर्देशन

कैलाली/सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले अत्यावश्यक वाहेक अन्य विदामा नबस्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । बुधबार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सुदूरपश्चिम

अझै पढ्नुहोस्
समाचार

नवनियुक्त मन्त्रीहरूले शपथ लिए राष्ट्रपति कार्यालय, शीतलनिवासमा

धनगढी/नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । आजै प्रधानमन्त्री बालेन्द्र

अझै पढ्नुहोस्