चलचित्र काँडेतार को च्यारिटी शो माघ २०मा धनगढीमा हुने

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/राष्ट्रबादी नेपाली  चलचित्र काँडेतार को च्यारिटी शो हुने भएको छ । माघ २० गते धनगढी को एसटीएस सिनेमा हलमा प्रदर्शन हुने भएको हो ।

आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि कांडेतार टिमले सो कुराको जानकारी दिएको हो । निर्माता/निर्देशनक नबल खड्काले सिनेमाको कथा रास्ट्रभक्ती रहेको बताए ।

उनले छिमेकी बलियो बनाउन सिमानामा  पर्खाल आबश्यक रहने सन्देश दिन खोजेको दाबी गरे । सिनेमाको कथाले नेपाल भारत को सम्बन्ध अझै बलियो बनाउन निर्माण समुहको दाबी छ ।

सिनेमाको लगानी झन्डै ४ करोड रहेको निर्माता खड्का को भनाई रहेको छ ।च्यारीटी शो बाट उठेको रकम सिमानामा मारिएका सहिद गोबिन्द गौतम को परिवारलाई सहयोग गरिने उनले बताए । उक्त सिनेमा देशभर फागुन २५ गते प्रदर्शन हुने भएको छ ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कम्युनिष्टप्रति विश्वास बढाउन सिद्धान्त र व्यवहारको राम्रो तालमेल आवश्यक

काठमाडौ /वामपन्थी पार्टीहरूको साझा फोरमका रूपमा अध्ययन, अध्यापन र अनुसन्धानको काम गर्दै आइरहेको मार्क्सवादी ज्ञान केन्द्रले ‘समाजवाद र वामपन्थी शक्तिहरूको कार्यभार’ विषयक अन्तरक्रियासहित आफ्नो तेस्रो

अझै पढ्नुहोस्

Верификация по документам в онлайн‑казино: как пройти проверку без лишних хлопот

Онлайн‑казино растут так же быстро, как и скорость интернета.За каждым бонусом стоит система контроля, которая защищает и игроков, и операторов.В России верификация стала не просто

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

धनगढी उप–महानगरका लागि शिक्षा क्षेत्र बन्यो खेलाचीको बिषय

धनगढी । धनगढी उप–महानगरपालिकाले शिक्षा क्षेत्रलाई खेलाचीको रुपमा लिदा त्यसको प्रभाव पठनपाठनमा परिरहेको छ । उप–महानगरपालिकाबाट सनकको भरमा शिक्षा क्षेत्रलाई चलाउने काम भैरहेको छ ।

अझै पढ्नुहोस्