मुक्त कमैयाको समस्या समाधान गर्न बजेटमै आवश्यक व्यवस्था गरिने : मुख्यमन्त्री भट्ट

शेयेर गर्नुहोस


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ।


आफ्नो आवाससहित गास, बासको समस्या समाधान गरिदिन माग गर्दै मुख्यमन्त्री निवास पुगेको मुक्त कमैयाको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले मुक्त कमैयाको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो।


मुख्यमन्त्री भट्टले मुक्त कमैयाको आवासलगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लामो समयदेखि समस्यामा रहेका मुक्त कमैयाको जीवनस्तर सुधार तथा पुनःस्थापनाका विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो।

कार्यक्रममा कृषि मन्त्री दमन बहादुर भण्डारी भौतिक पुर्वाधार राज्यमन्त्री जानकी देवि कुवर कृषि मन्त्रालयका कर्मचारी नापि शाखा कैलाली प्रमुख मालपोत कार्यालय कैलाली प्रमुख लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

Tortuga Casino Cascading Reel Slots

HighFly Casino Einzahlung und Auszahlung: Methoden und Limits im Überblick

Op Welke Slots Geeft Inkybet Free Spins?

Spinpolo Bet Builder Tool Guide

Tortuga Casino Machines à Sous Classiques sur le Thème des Fruits

À quel point la vérification de Shiny Wilds est-elle stricte ?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलाली कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

धनगढी । कैलाली कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी

अझै पढ्नुहोस्
खेलकुद

खो- खो लिग खेलको लागि एक कार्यक्रमका बिच धनगढीमा आज टि सर्ट तथा खो खो सम्बन्धि गित सार्बजनिक

धनगढी/नेपालमा पहिलो खो–खो लिग बर्दिया जिल्ला को ठाकुरद्वारा नगरपालिकाको भुरिगाउमा रहेको रानिपुर कर्वडहलमा यहि चैत २३ गते देखि हुने भएको छ । नेपाल पहिलो पटक

अझै पढ्नुहोस्
समाचार

थारु समुदायको मौलिक गुरही पर्वको मनाइयो

सुखड/थारु समुदायको मौलिक पर्वको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका १ सुखड नगर स्तरीय गुरही असरैना कार्यक्रम २०८२ भव्यताका साथ मनाइएको छ । “भाषा कला,संस्कृति,परम्परा हमार पहिचान

अझै पढ्नुहोस्
खेलकुद

एलिपिएलले नेपालका खेलाडी उत्पादन गरेको छ ः अध्यक्ष चन्द

धनगढी । लिटल फ्लावर प्रियिर लिगले नेपाली खेलाडीहरु उत्पादन गरिरेहको नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन । चन्दले लिटल फ्लावर प्रियिर

अझै पढ्नुहोस्