TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

बजार सरसफाइ संगै संस्कृतीकाे जगेर्ना गर्न ऐकाडेमीले सुरु गर्याे टीकापुरमा देउसी भैलाे ।

शेयेर गर्नुहोस

कैलालीको टीकापुर स्थित शितल ऐकाडेमी टीकापुर शाखाले टीकापुरमा बृहत बजार सरसफाइ संगै संस्कृतीकाे जगेडा गर्न शुक्रबार देखी देउसी भेलाे सुरु गरेको छ ।

शिक्षाकाे क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलिरहेकाे अन्तराष्ट्रिय सँस्था शितल ऐकाडेमी टीकापुर शाखाले बृहत टीकापुर बजार सरसफाइ संगै संस्कृतीकाे जगेडा गर्न बिगतका दिनहरु झै यस बर्षपनी देउसी भैलाे सुरु गरेको हाे ।

देउसी भैलाे बाट संकलित रकमले टीकापुर नगरपालिका भित्रमा सामुदायिक बिद्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग स्वरुप शैक्षिक सामाग्री वितरण गर्ने अभियानका साथ देउसी भैलाे सुरु गरेको शितल ऐमाडेमीका संचालन तथा शिक्षक ईन्द्र भट्टले जानकारी दिनु भयाे ।

बिगत लामाे समय देखी देशका बिभिन्न शहरमा अग्रेजी भाषा सिकाउदै आएकाे एकाडेमीले टीकापुरमा पनी आफ्नाे शाखा बिस्तार गरे संगै अग्रेजी भाषा सिकाउनुका साथै सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आईरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन मन्त्रालयको सचिव सवार गाडीमा ढुङ्गा प्रहार

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९

अझै पढ्नुहोस्
समाचार

सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्