धनगढीमा मुटु जांच शिविर सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/धनगढी उपमहानगरपालिकामा नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलाली र लायन्स क्लब अफ धनगढी टाउनको संयुक्त आयोजनामा मुटु जाँच शिबिर धनगढी वडा ५ तारानगरमा सम्पन्न भएको छ ।


मुटु जाँच शिबिरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलाली र लायन्स क्लब अफ धनगढी टाउनका कार्य समिति पदाधिकारी हरु २२ जनाले जाँच गराएको लायन्स क्लब अफ धनगढी टाउनका अध्यक्ष प्रकास जोशीले जानकारी दिए ।

मुटु जांच शिविरमा मुटुरोग विशेषज्ञ (Cardiologist DM) डा. चित्रराज शर्माले बिरामीहरूलाई चेक जाँच गर्नुको साथै सबैको ECG, ECO पनि गरिएको थियो ।

औपचारिक कार्यक्रमको सभापतित्व नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलालीका सभापति डा.कृष्णबहादुर बोहराले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन तथा स्वागत लायन्स क्लब अफ धनगढी टाउनका अध्यक्ष प्रकास जोशीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пин Ап Казино Официальный Сайт – Играть в Онлайн Казино Pin Up

Онлайн казино Dragon Money (Драгон Мани) – мобильная версия

Куш казино онлайн – мобильная версия сайта

Plinko Casino Game Online – Play on Mobile and Desktop

1Win en Argentina – revisión del casino en línea

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

कैलालीमा पाँच दल गठबन्धन गरेर स्थानीय निर्वाचनमा जाने सहमति

टीकापुर/स्थानीय निर्वाचनमा कैलालीका पाँच दल गठबन्धन गरेर जाने भएका छन् । बुधबार कांग्रेस पार्टी कार्यालय कैलाली बसेको ५ दलको बैठकले गठनन्ध प्रति पुर्ण प्रतिवद्ध रहने

अझै पढ्नुहोस्
समाचार

नेपाली हर्ट ग्रुप नेपालले गर्‍यो सहारा घरमा खाद्यान्न सहयोग

सुखड । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरमा नेपाली हर्ट ग्रुप नेपालले बृहत् सहयोग सामाग्री हस्तान्तरण गरेको छ

अझै पढ्नुहोस्