धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने

शेयेर गर्नुहोस

धनगढी/यसपाली पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। धनगढी जेसीजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ विगत दश बर्षदेखि हुदै आएको धनगढी हाफ म्याराथन यसपाली पनि आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको तयारी सुरु गरिएको आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ।

२०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसकेपछि २०७१ साल देखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसीजले जनाएको छ। म्याराथन चार वटा विधामा हुनेछ। २१ दसमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए।

२०८१ को बैशाख १ गते धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको छ। जेसीजले युवाहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगताको आयोजना गर्दै आएको जनाएको छ।

ताजा खबर

Information on Lucky Spins Casino Online Gaming Platform Features.

Overview of Mister Bet Casino: Online Gambling Platform Features and Reviews

Roulette Strategies UK with Verification: Expert Tips for Success

Überblick über das Cash Lounge Casino als Online-Glücksspielanbieter

The Ultimate Guide to French Roulette Low House Edge Australia High RTP

What is Betty Casino: A Brief Overview?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्
समाचार

थारु समुदायको मौलिक गुरही पर्वको मनाइयो

सुखड/थारु समुदायको मौलिक पर्वको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका १ सुखड नगर स्तरीय गुरही असरैना कार्यक्रम २०८२ भव्यताका साथ मनाइएको छ । “भाषा कला,संस्कृति,परम्परा हमार पहिचान

अझै पढ्नुहोस्