सरकारमा सहभागी हुन प्रधानमन्त्रीको नागरिक उन्मुक्ति पार्टीलाई आग्रह

शेयेर गर्नुहोस


टीकापुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
शनिबार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सहितका नेताहरुबिच भेटवार्ता क्रममा प्रधानमन्त्री प्रचण्डले साे प्रस्ताव राख्नुभएको हाे ।


भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई केन्द्रमा एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका हुन । छलफलमा सहभागी नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता एवम् टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले भेटवार्ता सकारात्मक भएको बताउनुभयाे । फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको नेता थारुले जानकारी दिनुभयाे ।


नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको नगर प्रमुख थारुले बताउनुभयाे । यद्यपि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा पार्टीमा अझै छलफल गर्न बाँकी रहेको समेत उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

फोटो फिचर

बिरुवा वितरण कार्य सुरु

जमुना न्युरे/ कैलाली जिल्लाको धनगढी उपमहानगर पालिकामा रहेको सब डिभिजन बन कार्यलय बसन्ता र फुलबारी सब डिभिजन बनले आज देखि सुरु गरेको छ । आर्थिक

अझै पढ्नुहोस्
समाचार

धनगढी उपमहानगरपालिकाको निर्णय प्रती संघ संगठनको ध्यानाकर्षण

जमुना न्युरे,धनगढी / धनगढीमा समायाेजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफुहरूमाथि अन्याय भएकाे भन्दै सराेकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन । धनगढी उपमहानगरपालिकाले समायाेजनमा कार्यरत कर्मचारीलाई साउन

अझै पढ्नुहोस्
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए । उनलाई कांग्रेसका १८, एमालेका ११ र

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

१६ औं राष्ट्रिय पुस्तकालय दिवस भव्य रुपमा मनाइयो

जमुना न्युरे/ कैलाली जिल्ला स्थित गोदावरी नगरपालिका वडा नं १,अत्तरियामा स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा १६ औं राष्ट्रिय पुस्तकालय दिवस कार्यक्रम भव्य रुपमा मनाइएको

अझै पढ्नुहोस्