TRENDING
Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Next
Prev

सरकारमा सहभागी हुन प्रधानमन्त्रीको नागरिक उन्मुक्ति पार्टीलाई आग्रह

शेयेर गर्नुहोस

टीकापुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
शनिबार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सहितका नेताहरुबिच भेटवार्ता क्रममा प्रधानमन्त्री प्रचण्डले साे प्रस्ताव राख्नुभएको हाे ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई केन्द्रमा एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका हुन । छलफलमा सहभागी नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता एवम् टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले भेटवार्ता सकारात्मक भएको बताउनुभयाे । फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको नेता थारुले जानकारी दिनुभयाे ।

नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको नगर प्रमुख थारुले बताउनुभयाे । यद्यपि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा पार्टीमा अझै छलफल गर्न बाँकी रहेको समेत उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Hvordan man vælger et casino uden om rofus til gruppespil

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

स्वास्थ्यकर्मिहरुलाई हाजिर गराउन परिपत्र

जमुना न्युरे,धनगढी/धनगढी उपमहानगरपालिकाले समायाेजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गराउन सघियं मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। धनगढी उपमहानगर पालिकाले समायोजन तथा समायोजन मिलान

अझै पढ्नुहोस्
समाचार

जरहिमा अजिङ्गर फेला पर्यो

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ८ जरही गाउँका चन्द्र बहादुर बिक घर छेउमा अजिङ्गर फेला परेको छ । बिकको घरछेउमा फेला परेको अजिङ्गर (Python लम्बाई १.५मिटर

अझै पढ्नुहोस्

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्