विद्यालय र शौचालय भएन मर्मत र पुनः निमार्ण

शेयेर गर्नुहोस

जमुना न्युरे / कैलाली जिल्ला सुगम जिल्लाको रुपमा चिनियता पनि कैलालीका दुई गाउँपालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी , यातायात , सन्चार ,शिक्षा, बिधुत र स्वास्थ्य सेवाको सेवा अझै राम्रो सङ पहुँचमा रहेको छैन ।

त्यस्तै गाउँ पालिका हो मोहन्याल गाउँ पालिका , साबिकका मोहन्याल , सुगुरखाल ,पण्डौन गा.बि .स लाई जोडेर गाउँ पालिका बनाएको हो । मोहन्याल गाउँपालिका वडा २मा रहेको बि .स २०४६मा स्थापना भएको घोडालङ्गे आधारभूत बिधालय अहिले पनि पिउने पानी , मोबाइल सेवा , विद्यार्थीहरुलाइ पढ्नका लागि प्रयाप्त रुपमा पाठ्यसामग्री छैनन । पहाडी क्षेत्रमा रहेको बिधालयमा अहिले पनि बाल बालिकाहरुलाई राम्रो खालको शौचालय छैन , न त बिधालय मा पिउने पानी नै प्राप्त रुपमा पाइन्छ नत शौचालय जादा प्रयाप्त रुपमा पानी हुन्छ ।

कक्षा ७ मा अध्ययरत बिद्यार्थी मनिसा रेस्मी भन्छीन अघि पछि भन्दा पनि महिनावारी भयको समयमा बिधालय आउनका लागि गार्‍हो हुने बताउछिन ।
उनले भनिन हामी जनजाति भएकोले तेति महिनावारी मान्दैनौ बिधालय आउछौ तर बिधालयमा आउदा शौचालय जानका लागि होस या सेनेटरी प्याड ब्यबस्थापन का लागि बिधालयमा छात्राहरुको लागि छुट्टै शौचालय छैन , जिर्ण रहेका शौचालय भए पनि उचित पानीको पनि ब्यबस्थापन नहुदा गाह्रो हुने उनले बताइन ।

बिधालय स्थापनाको ३४ बर्ष पुगि सक्दा पनि पर्याप्त रुपमा शैक्षिक सामाग्री ,पाठ्यक्रम , पाठ्यपुस्तक नहुदा बिद्यार्थी हरुले गुणस्तरीय शिक्षा पाउन सकेका छैन ।
बिधालय मा कक्षा ८ सम्म पढाइ हुने हुदा यहाँ ८ जना शिक्षक कार्यरत रहेका छन् । पुरानो बिधालय हुदा पनि अहिले सम्म १ जना मात्र स्थायी शिक्षक , १ करार अस्थायी , १ राहत १ जना बालबिकास १ जना सघिय अनुदान शिक्षक छन् भने ३ जना निजि स्रोत बाट शिक्षक राखी बिधालय सन्चालन गरियको छ।

यसरी बिधालय सन्चाल निजि स्रोत बाट राखियका शिक्षकहरु थोरै तलबमा काम गरि रहेका छन त्यो पनि समयमा तलब दिन नसक्दा गुणस्तरीय शिक्षा दिन नसकिएको बिधालयका प्रधानाध्यापक घनश्याम न्युरेले बताए । उनले भने सघिय सरकारको अनुदान कोटा भनियको शिक्षकलाइ ११ महिना देखि तलब दिन सकियको छैन भने निजि स्रोतका शिक्षक लाई बिधालयको प्रशासनिक खर्च बाफत आउने रकम र सामुदायिक बन उपभोक्ता समुहले दिने १ लाख देखि १ लाख ५० हजार सम्म आफ्नो आम्दानी अनुसार दिने सहयोग रकमले नै निजि स्रोतका शिक्षकहरु कम तलबमा काम गरि रहेका छन् ।

यसरी शिक्षकहरु लाई न्युनतम तलबमा राखियको र समयमा तलब दिन नसक्दा एस .इ .इ .(see) मात्र पढेका शिक्षकले शिक्षण गराउदा तल्लो कक्षा पढाई कमजोर रहेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष वीर बहादुर शाहिले बताए । बिधालयमा अध्यापन गराउने शिक्षकहरुलाई बिधार्थिहरु सिपमुलक ,प्राविधिक रुपमा पढाउनका लागि ईन्टरनेट जडान गरियको भय पनि त्यो ईन्टरनेट कहिले काम गर्ने कहिले नगर्ने हुदा झन पढाइ लेखाइमा प्रभावित पारेको छ।

बिधालयको भवन पनि जिर्ण भयकाले कक्षाकोठा अध्ययन गराउन तथा टाढा बाट आउने बिद्यार्थीलाई बस्न बस्ने ब्यबस्था रहे पनि बिधालयमा पिउने पानी र जिर्ण रहेका् शौचालय ममर्त गर्न नसक्दा बिधालयमा गुणस्तरीय शिक्षाको कमि भयको शिक्षक मदन राज जोशिले बताए ।

यो बिधालयमा १ सय २० जना बिद्यार्थी रहेका छन् ।
यसरी बिधालयमा पहिरो समस्या र गुणस्तरीय शिक्षामा भयको समस्या का विषयमा गाउँ पालिका , शिक्षा समन्वय समिती कैलाली , प्रदेश सरकार र सघिय सरकारलाई बताए पनि समस्या समाधानका लागि कहि कति बाट चासो नदेखिएको हुदा बिधालय समस्या का चाङ मै सन्चालन गरिरहेकको प्र . अ. न्युरे ले बताए ।

ताजा खबर

Sichere Siegchancen im Quickslot Casino

Win Big on the Fowl Play Casino Game Chicken Road

Starz Casino Features a Wide Variety of Slots Machines

Ovo Casino – Echtgeld Slotmaschinen und Spiele für Spieler

El Mundo de los Casinos en Línea: Descubriendo los Perks de los Juegos de Azar de Sitio de Casino Gratis

Vögelstraße, wo der Reichtum auf Sie wartet

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей

Пин-Ап Казахстан: Как связаться со службой поддержки пользователей Пин-Ап Казахстан предоставляет своим пользователям ряд возможностей для получения поддержки и решения возникающих вопросов. Если вам необходимо

अझै पढ्नुहोस्