डोटेली कान्छाले गरे छोरीको जन्मदिनमा कलाकार कल्याणकारी कोषलाई रकम हस्तान्तरण

शेयेर गर्नुहोस

जमुना न्युरे/डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा संस्थाका बरिष्ठ उपाध्यक्ष युवा नेता सुरत रावत डोटेली कान्छाले आफ्नो कान्छी छोरी डिना रावतको जन्म दिनको अवसर पारेर ७ हजार १ सय ११ रुपैयाँ नगद संस्थाका अध्यक्ष दलबहादुर बोगटी र कोषाध्यक्ष प्रेमबिबश चन्द लाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।


डोटेली कान्छाले गरे छोरीको जन्म दिनमा कलाकार कल्याणकारी कोषमा रकम जम्मा डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा संस्थाका बरिष्ठ उपाध्यक्ष युवा नेता सुरत रावत डोटेली कान्छाले आफ्नो कान्छी छोरी डिना रावतको जन्म दिनको अवसर पारेर आज जेठ १ गतेका दिन ७ हजार १ सय ११ रुपैयाँ नगद जम्मा संस्थाका अध्यक्ष दलबहादुर बोगटी र कोषाध्यक्ष प्रेमबिबश चन्द लाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ ।


रकम हस्तान्तरण गर्दै बरिष्ठ उपाध्यक्ष डोटेली कान्छाले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा कलाकारको साझा संस्था डेउडा प्रतिष्ठानले थालेको यो अभियानमा छोरीको जन्म दिनलाई बिशेष दिनको रूपमा अफुले रकम संस्थालाई हस्तान्तरण गरेको बताउनु भयो । भाषा , कला,संस्कृतिको संरक्षण संगै कलाकारहरुको साझा एवं अभिभावकत्व गर्ने संस्थाको रुपमा स्थापित डेउडा प्रतिष्ठान केन्द्रीय समितीले स्थापना गरेको कलाकार कल्याणकारी कोषले कलाकारहरुलाई गाह्रो अफ्ट्यारो पर्दा साहाराको बन्ने बिश्वास रहेको संस्थाका अध्यक्ष दलबहादुर बोगटीले बताउनु भयो ।
कलाकार कल्याणकारी कोष स्थापनाले कलाकारहरुमा खुसी र उमंग थपिएको छ संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दले भन्नू भयो । हामी सबै कलाकारहरुले आफ्नो जन्म दिन होस या छोराछोरीका जन्म दिन होस सो दिनलाई विशेष दिन बनाउन कलाकार कल्याणकारी कोषमा रकम जम्मा गरि यो अभियान सफल बनाउनु पर्ने बताउनु भयो । कल्याणकारी कोषमा यो अबधिमा १ करोड पुर्‍याउने लक्ष्य लिएको छ ।

ताजा खबर

Sichere Siegchancen im Quickslot Casino

Win Big on the Fowl Play Casino Game Chicken Road

Starz Casino Features a Wide Variety of Slots Machines

Ovo Casino – Echtgeld Slotmaschinen und Spiele für Spieler

El Mundo de los Casinos en Línea: Descubriendo los Perks de los Juegos de Azar de Sitio de Casino Gratis

Vögelstraße, wo der Reichtum auf Sie wartet

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायीक वनमा भएको भष्ट्र्र्र्रचार लुकाउनका बाँडीयो रकम

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको चुरे गाउँपालिका वडा न४ बालुवागडामा रहेको शिवपार्वती सामुदायीक वन उपभोक्ता समुहमा आर्थिक अनियमीता भएको पाइएको छ । सामुदायीक वनले वार्षीक

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले प्लास्टिकका फूल बिक्री बितरणमा राेक

टीकापुर/ टीकापुर नगरपालिले शुभ दिपावलिको समयमा प्लास्टिकका फूल बिक्री वितरणमा राेक लगाएको छ । नगरपालिकाले साेमवार सूचना प्रकाशन गरी प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको

अझै पढ्नुहोस्