TRENDING
Bitcoin Gambling Enterprises Deposit Reward: A Comprehensive Guide
Mobile Casino Slots for iPhone
The Very Best Mastercard Online Gambling Establishments: A Comprehensive Overview
Next
Prev

पहिरो पिडितका नाममा गरिएको वन अतिक्रमण हटाईने

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कैलालीको जिल्लाको चुरे गाउँपालिका ,बसन्ता संरक्षित क्षेत्र र भिमदत्त राजमार्ग आसपास क्षेत्रमा वन अतिक्रमण गरि निर्माण गरियका सरचना तथा घरटहरा हटाउने भयको छ ।


जिल्ला प्रशासन कार्यलयका कैलाली प्रमुख जिल्ला अधिकारी युबराज कटेलको अध्यक्षतामा वन अतिक्रमण नियन्त्रण समितिको आज बसेको बैठकले
चुरे गाउपालिकाका पहिरो पिडितहरुले अतिक्रमण गरेको बन क्षेत्र खालि गराउनका लागि पालिकाले ७ दिन भित्र वास्तविक बाढी / पहिरो पिडित पहिचान गरि तिनको ब्यबस्थापन गर्ने भएको छ

डिभिजन बन कार्यलय धनगढी कैलालीले
चुरे गाउपालिका वडा ४ पनेरुवागडा , टाँक गडा, बसन्ता सरक्षित क्षेत्र र भिमदत्त राजमार्ग क्षेत्रमा वन अतिक्रमण गरि बनाएका घरटहरा र बनाएका सरचना सम्बन्धित गाउँ पालिकाले वास्तविक बाढी पीडित हुन होइन प्रहरी मुचुल्का लगायतका प्रमाणका आधारमा सात दिन भित्र ब्यबस्थापन गर्ने बैठकलेे निर्णय गरेको छ ।


त्यस बाहेका बन अतिक्रमण गरि बसेकालाइ डिभिजन वन कार्यलय धनगढीले जिल्ला सुरक्षा निकाएहरु स्थानीय राजनैतिक दल ,पालिकाहरु सङ्ग समन्वय गरेर अतिक्रमण हटाइने डिभिजन बन कार्यलय धनगढीका प्रमुख केशव राज पराजुलीले जानकारी दिए ।
चुरे गाउँ पालिका अध्यक्ष चक्र बहादुर बोगटीले बैठक निणर्यमा सहमति जनाएका छ्न ।

यसरी बन कार्यलयले बाढी तथा पहिरो पिडितहरुलाइ अतिक्रमित जमीन स्वस्फूर्त रुपमा खाली गरिदिन पटकपटक सूचना लिखित तथा मौखिक रुपमा दिदै आएको छ ।

टाँक गडा र पनेरुवागडा गरि बास्तबिक पहिरो पिडित ३५ घरधुरी मात्र भयको र अहिले त्यो ठाउँमा दिन प्रतिदिन अतिक्रमण गरि घरटहरा निर्माण र जोत खन गरि खेतबारी बनाउने , भएका ठूला ठुला सालका रुखका रिङ्ग काटेर सुकाउने र जमिन समेत किनबेच समेत गर्ने गरेको स्रोतले बताए छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Bitcoin Gambling Enterprises Deposit Reward: A Comprehensive Guide

Mobile Casino Slots for iPhone

The Very Best Mastercard Online Gambling Establishments: A Comprehensive Overview

Play Free Slots: A Guide to Delighting In Online Casino Site Games

सम्बन्धितखवर

छुटाउनु भयो कि !

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्
राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला सम्पन्न

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा

अझै पढ्नुहोस्