युवा समाजसेवी हेमन्त बाजे तथा महिला नेतृ रिता शाहिको पहलमा न्यानो लुगा बितरण

शेयेर गर्नुहोस


युवा समाजसेवी एबम हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त बाजेको को सहकार्य र महिला नेतृ रिता शाहिको पहलमा गोदावरी नगरपालिका-४,दामदरे,कैलाली स्थित बाह्रदेउ आधारभूत बिधालयमा अध्ययनरत ३५ जना बालबालिका न्यानो लुगा बितरण कार्य सम्पन्न भएको छ।


आर्थिक अवस्था अत्यन्तै नाजुक भैइ बिधालय जान नसक्ने,एकल घरपरिवारका छोराछोरी,जेहेन्दार र अनाथ बालबालिकाहरु लाई न्यानो लुगा र टोपि सामाग्री बितरण गरिएको थियो।


सो कार्यक्रममा बाह्रदेउ आधारभूत बिधालयमा विभिन्न कक्षामा अध्ययनरत बिद्यार्थीहरु लाई बिधालय ब्यवस्थापन समिती जेस्ठ सदस्य रतिभान धामी,बाह्रदेउ आधारभुत बिधालयका बिधालय ब्यवस्थापन समिती सदस्य गौमती धामी,समाजसेवी तथा समन्वयकर्ता हेमन्त (बाजे),पहलकर्ता रिता शाही,सुरज खडका,बिध्यालयका प्र.अ.हर्क धामी,बिधालयका शिक्षक-शिक्षिका,अभिभावक र बिद्यार्थीहरुको उपस्थितमा सम्पन्न भएको कार्यक्रममा समन्वयकर्ता युवा समाजसेवी हेमन्त बाजेले चिसोको कारणले प्रभावित बालबालिकाहरुको जिवनस्तर सुधार्नु र उनिहरुको कठिनाईहरु लाई कम गर्दै बिधालयमा अध्ययनकार्य लाई निरन्तरका लागि जारी राख्न सहयोग पुग्ने भएको बताउनु भएको छ।


सो बालबालिकाहरु प्राप्त न्यानो लुगा बाट थप हौसिएका र पढाई निरन्तरतामा जोड पुग्ने बिधालयका प्र.अ. हर्क धामीले बताउनु भएको छ।न्यानो लुगाको लागि सहयोग अस्टे्रलिया बसोबास गर्नुहुने समाजसेवी माया बि.शेर्पा ज्यु ले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Overview and Facts about Betinia Casino Online Operations

Playregal Casinos Royal Reel Spectacle

R7 Casino: Eine Beschreibung der Spielangebote und der Unterhaltungsmöglichkeiten des Online-Casinos.

What is Spin Casino?

The Ultimate Guide to No Wagering Casino Benefits

Quest-ce que Godz Casino ? Une description de lopérateur et des jeux proposés.

सम्बन्धितखवर

छुटाउनु भयो कि !