टीकापुर/ काहिँ नभएको जात्रा हांँडिघाउँमा भने झै टीकापुरमा कालाेपत्रे निर्माणकार्यमा ठेकेदारकाे ढिलासुस्ति र सडक अवराेधका कारण यात्रुहरुलाइ सास्ती भएको छ...
अझै पद्नुहोसटीकापुर/ नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम रहेको ठहर गरेको छ...
अझै पद्नुहोसमान बहादुर ठकुल्लाटीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित खक्राैला नाकामा नेपाल भारत आवत जावत गर्नकालागि काेराना बिरुद्ध...
अझै पद्नुहोसटीकापुरकाे श्रीलंकामा चितुवाले बाख्रा खायाे टीकापुर/ कैलालीकाे टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकामा मंगलबार राति चितुवाले बाख्रा खाएकाे छ ।...
अझै पद्नुहोसटीकापुर/ सिमा संचार कर्मी समूह कैलालीले सिमा क्षेत्रमा दशै मिलन तथा भेटघाट कार्यक्रम गरेकाे छ । सिमा संचार कर्मी समुहका...
अझै पद्नुहोसधनगढी : धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ।डडेल्धुरा जिल्लाको राई बजार नजिक धनगढी बाट बाजुरा जादै गरेको...
अझै पद्नुहोसटीकापुर/ कैलालीको टीकापुर स्थित इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार इलाका...
अझै पद्नुहोससत्ती/ वर्दिया स्थित कर्णाली नदिकाे छेउमा रहेको खाल्डाेमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । साेमबार माछा मार्ने...
अझै पद्नुहोसजमुना न्युरेधनगढी/सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मीहरुसंग हिन्दुहरुको महान पर्व दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गरेकी छिन...
अझै पद्नुहोसटीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ५ ले महिला स्वास्थ्य स्वयमसेविका र चिराकिलाई साईकल बितरण गरेकाे छ । टीकापुर...
अझै पद्नुहोससन्चालक / व्यवस्थापक= धनसरा बुढा
सम्पादक = अप्सरा बुढा
डेस्कटप/ सह- सम्पादक= माेहित श्रीपाइली
कार्यकारी सम्पादक= जमुना न्युरे
सम्पर्क : ९८४८५६२२७०
इमेल: karnalisatti@gmail.com
© 2021 Satti Karnali News - Powered by AMAZED.
© 2021 Satti Karnali News - Powered by AMAZED.