हुलाकी सडक सुचारु गर्ने काम सुरु,भाेलिबाट संचालनमा आउने

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढिले कटान गर्दा अवरुद्ध भएको सडक सुचारुकाे लागि धमाधम काम सुरु भएको छ ।
लगातार आएको बेमौसमी बर्षाका कारण कर्णाली नदिमा आएकाे बाढिले नदिकाे तटबन्ध भत्काएर नदि गाउँ पस्दा हुलाकि सडक कटान गरेकाे थियाे ।

टीकापुर नगरपालिकाले चार वटा स्काइभेटर लगाए बाढिले बगाएको हुलाकी सडककाे मर्मत गर्ने काम विहिबार विहानेैबाट सुरु गरेको छ । सम्भवत भाेलि शुक्रबारबाट बाढले भत्काएको हुलाकी सडक संचालनमा आउने सम्भावना छ ।

बाढिले करिव दुई सय पचास मिटर कालाेपत्रे कटान गरि बगाएको छ । कर्णाली नदिकाे बाहपबाट आएको बाढीले २ गते राति कालाेपत्रे कटान गरेको थियाे ।

टीकापुर नगरपालिका वडा नं. ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको बाढिले भत्काएर भङ्गालाे बनाएर नदिकाे बहाप गाउँ तिर पस्दा राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियाे ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

वन्यजन्तुको लागि उपयुक्त ठाँउ बन्दै कृष्णपुरको सिस्ने सिमसार

जमुना न्युरे ,वन्यजन्तुको लागि प्राकृतिक रुपमा हुने घासे मैदान र तिनको आहारका लागि बिगत २२ बर्ष देखि काम गर्दै आयको तराइ भु – परिधी कार्यक्रम

अझै पढ्नुहोस्