प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर आउनु हुने, बाढि ग्रस्तक्षेत्रकाे अनुगमन गरिने

शेयेर गर्नुहोस

टीकापुर/ प्रधानमन्त्री शेरबहादुर देउवा भाेलि शुक्रबार टीकापुर आउने कार्यक्रम तय भएकाे छ ।
प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर क्षेत्रमा भएको बाढिकाे क्षतिकाे अनुगमन गर्न आउनुहुने भएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर क्षेत्रमा भएको बाढिकाे क्षतिकाे अनुगमन गर्नु हुने कार्यक्रम तय भएको बताइएको छ ।

प्रधानमन्त्री देउवा टीकापुरकाे सबैभन्दा बढि बाढीले प्रभावित गरेको क्षेत्र वडा नं. ८ काे बनगाउँ लगायतका क्षेत्रकाे स्थलगत अनुगमनमा आउने बताइएको छ ।

प्रधानमन्त्री देउवा बाढीपीडित क्षेत्रकाे अनुगमनमा आए यस क्षेत्रका बाढीपीडित जनताहरुले उचित राहात पाउने अपेक्षा गरिकाे छ । प्रधानमन्त्री देउवा बाढीपीडितकाे अवस्था बुझ्न बिहीबार धनगढी आइसक्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Instaspin – Ein Spiel um Geld und Glück bei Online Casinos

Spielbank Kudamm – Glücksspiele für Spaß und Ehrgeiz

Ein Spiel auf Energien in der Münzmaschine

Spielbank Bad Dürkheims Glücksspielangebote im Überblick

Wyns – Glücksspiel- Slot Maschine Erfahrungen

Ruchomość stawów a spinsy – proste ćwiczenia dla lepszego samopoczucia każdego dnia

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

चुनावमा कुनै दल संग गठबन्धन नहुने : प्रवक्ता पण्डित

माेहित श्रीपाइली,टीकापुर / आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टि र अन्य दल बिच चुनावी गठबन्धन नहुने पार्टी प्रवक्ता दामोदर पण्डितले बताउनु भएको छ । पार्टी प्रवक्ता

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

मंसिर ६, २०८१ ,काठमाडौं/स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको

अझै पढ्नुहोस्