TRENDING

टीकापुर क्षेत्रमा डिजे आतंक, प्रहरी प्रशासन मुख दर्शक, स्थानीयलाई सास्ती

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर लगायत विभिन्न क्षेत्रमा डिजे आतंक बढेको छ ।
रातिकाे समयमा विवाह, जन्मदिन, पास्नि लगायतका नाममा बजाइने डिजे लगायतका सबैखाले बाजा बजाउदा स्थानीयलाई सास्ती भएको छ भने स्थानीय प्रहरी प्रशासन मुख दर्शक बनेको हाे ।

पछिल्लो समय रातिकाे समयमा विवाह,जन्मदिन लगायत विभिन्न उत्सवमा रमाइलोकाे नामा गरिने कार्यक्रममा विभिन्न खाले अपराधिक घटनाहरु घट्न थालेपछि डिजे बाजा बजाउन प्रहरीले राेक लगाएकाे भएपनि खुलेआम राति २/ ३ वजे सम्म स्थानीयलाई असर पर्ने गरी बाजा बजाउदा समेत प्रहरीले चासो देखाएको पाइदैन ।

प्रहरीहरु जहाँ तस्करी हुने र पैसा आउने स्थानमा मात्र जाने भएकोले यतातिर ध्यान नदिएको स्थानीयकाे आराेप रहेकाे छ । रातिकाे समय डिजे बजाएर रमाइलो गर्ने अवस्थामा अपराधिक घटना घट्ने र विभिन्न खालका घटना घट्ने सम्भावना हुने भएकोले प्रहरीले यतातिर ध्यान दिनुपर्ने स्थानीयलकाे भनाइ रहेको छ । त्यसैले पनि रातिकाे समय गरिने सबैखाले कार्यक्रमहरुमा राेक लगाउन जरुरि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रशान्तले पाए दुई लाख अमेरिकी डलर बराबरको फेलोशिप

नेपालका युवा संरक्षणकर्मी प्रशान्त घिमिरेले जैविक विविधता संरक्षण क्षेत्रमा प्रतिष्ठित “स्मिथ फेलोशिप” पाउने पहिलो नेपाली बनेका छन्। यो फेलोशिप Society for Conservation Biology द्वारा प्रदान

अझै पढ्नुहोस्
खेलकुद

घोडाघोडी अस्पतालद्वारा जर्सी प्रदान

सुखड/ कैलालीको घोडाघोडी नगरपालिका-१ मा रहेको घोडाघोडी अस्पताल प्रालीले दुईवटा क्लवलाइ फुटवल जर्सी प्रदान गरेको छ । आज फरकफरक अनौपचारिक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष चिरन

अझै पढ्नुहोस्