घोडाघोडी अस्पतालद्वारा जर्सी प्रदान

शेयेर गर्नुहोस


सुखड/ कैलालीको घोडाघोडी नगरपालिका-१ मा रहेको घोडाघोडी अस्पताल प्रालीले दुईवटा क्लवलाइ फुटवल जर्सी प्रदान गरेको छ ।


आज फरकफरक अनौपचारिक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष चिरन जोशी लगायतको टोलीले घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेको सहारा युवा क्लव र गौरिगंगा नगरपालिका -९ शंकरपुरमा रहेको मसुरिया फुटवल एकेडमीलाइ १/१ सेट जर्सी प्रदान गरेको हो।

अस्पतालको तर्फबाट फुटबल क्लवहरुलाइ जर्सी प्रदानगरिसके पछि अस्पतालका अध्यक्ष चिरन जोशिले आफुहरु समाजका हरेक क्षेत्रमा युवाहरुको सक्रियता तथा सफलताका लागि सारथि बन्ने बताए ।
अस्पतालले खेलाडीहरुलो हौसला वृद्धिका लागि जर्सी प्रदान गरेकोमा सहरा युवा क्लबका अध्यक्ष निर्मल मिश्रले धन्यवाद ब्यक्त गरे । त्यस्तै स्वास्थ क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गरेको अस्पतालबाट प्राप्त सहयोग निकै महत्त्वपूर्ण रहेको मसुरिया फुटबल एकेडमीका प्रशिक्षक तथा सचिब मिलन ओलिको धारणा छ ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कोरोनाले थलिएको र्‍याफि्टङ ब्यबसाय लयमा फर्किदै चिसापानी

जमुना न्युरे/कर्णाली र्‍याफि्टङ एन्ड एडभेन्चर प्रालीले कैलालिको कर्णालीमा र्‍याफि्टङ संचालन गरेको १० बर्ष भैसकेको छ ।सुरुवाती दिनमा कर्णाली नदिमा संचालन गरेको र्‍याफि्टङ हाल कर्णाली संगै

अझै पढ्नुहोस्

Вавада казино вход

Вход в Вавада казино как пройти регистрацию Для начала создания аккаунта на популярной платформе для азартных игр выполните следующие действия. Первое, что необходимо сделать –

अझै पढ्नुहोस्
समाचार

जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न

धनगढी/ जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलकाे अध्यक्षतामा भएको सभामा मुख्य

अझै पढ्नुहोस्