सिमा संचार कर्मी समुहकाे सिमानामा दशै मिलन तथा भेटघाट कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर/ सिमा संचार कर्मी समूह कैलालीले सिमा क्षेत्रमा दशै मिलन तथा भेटघाट कार्यक्रम गरेकाे छ ।

सिमा संचार कर्मी समुहका अध्यक्ष तथा यश सत्ती कर्णाली न्युज डटकमका प्रबन्ध निर्देशक एल बी बुढाकाे अध्यक्षतामा भएको दशै मिलन तथा भेटघाट कार्यक्रममा सिमा क्षेत्रका कृयासिल पत्रकारहरुकाे उपस्थिति रहेको थियाे ।


सिमा संचार कर्मी समुहका सचिव, सुदुर सन्दर्भ न्युज डटकमका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश सदस्य भिम वि क काे सहकार्यमा भएको दशै मिलन तथा पत्रकार भेटघाट कार्यक्रममा सिमा संचार कर्मि समुहका काेषाध्यक्ष तथा मेराे खुसि डटकमका मान बहादुर ठकुल्ला, टीकापुर दैनिकका प्रमुख समाचारदाता गणेश क्षेत्री लगायत सिमा क्षेत्रका कृयासिल पत्रकारहरुकाे सहभागीता रहेको थायाे ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बसन्ता जैविक मार्गकाे बन्यजन्तु बासस्थान अतिक्रमणले नासिँदै

धनगढी/कैलाली जिल्लामा पर्ने वन क्षेत्र एक सयभन्दा बढी ठाउँमा अतिक्रमित भएको छ। यसरी अतिक्रम भएको मध्ये २० भन्दाबढी अतिक्रम ठाउँ बसन्ता जैविक मार्गमा पर्दछ ।

अझै पढ्नुहोस्