टीकापुरकाे श्रीलंकामा चितुवाले बाख्रा खायो

शेयेर गर्नुहोस

टीकापुरकाे श्रीलंकामा चितुवाले बाख्रा खायाे

टीकापुर/ कैलालीकाे टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकामा मंगलबार राति चितुवाले बाख्रा खाएकाे छ ।

टीकापुर ८ श्रीलंकाका वीर बहादुर बुढाकाे गाेठबाट चितुवा बाघले १ वटा बाख्रा खाएकाे हाे । राति ११ बजे तिर चितुवाले बाख्रामाथि एक्कासि आक्रमण गरेपछि बाख्रा कराउदा बाहिर निस्केका बुढाले हल्ला गर्दा चितुवा बाख्रा छाेडी भागेकाे बताइएको छ ।

,

यस अघि कहिलेकाहीँ देखिए पनि कुनै मानवीय तथा पशुहरुमा क्षति नपुर्‍याएकाे बुढाले बताउनुभयाे ।

बुढाले बाख्रा फर्म दर्ता गरि बाख्रा पालन गर्नुभएको छ । फर्ममा दर्जनौं बाख्राहरु रहेका छन् ।

ताजा खबर

My Empire Casino Games: Průvodce rychlými relacemi a okamžitými výhrami

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

सम्बन्धितखवर

छुटाउनु भयो कि !