TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

शितलहरले तराईको जनजिवन प्रभावित

शेयेर गर्नुहोस

अप्सरा बुढा
टीकापुर/केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि तराईको जनजीवन प्रभावित बनेको छ ।

गत पुस २८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ ।

?

शितलहरका कारण अत्यधिक जाडाे बढेर जनजिवन प्रभावित भएको भन्दै कैलालीका केही सामुदायिक वनले चाेक चाेकमा नि:शुल्क वितरण गरेका छन् । भने कतिपय स्थानीय निकायका वडा कार्यालयहरुले जेष्ठ नागरिकहरुलाइ न्यानो कपडाहरु वितरण गरिरहेका छन् ।

ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यातायात समेतमा चहलपहल कम देखिएको छ ।

अत्यधिक जाडो बढेपछि सर्वसाधारणले ठाउँठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन् ।
शुक्रबार देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहने, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।वर्षा र हिमपातले देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सत्ता गठबन्धनमा कुनै समस्या छैन गृहमन्त्री लेखक

धनगढी/गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्त गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्धारा धनगढीमा आयोजित

अझै पढ्नुहोस्
समाचार

बाघ आक्रमण : परिवारै विचल्ली

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न १० को भीमबस्तीस्थित मदन टोलकी ३७ वार्षिया कलसा देवी सार्की बिहानको खाजा खाएर बाख्राका लागि घाँस लिन भारतको

अझै पढ्नुहोस्

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्