पचास थान सालको कडि बरामत

शेयेर गर्नुहोस

धनगढि/कैलाली को घोडाघोडी नगरपालिका वडा ५ सरैया गाउँ बाट इलाक प्रहरी सुखड बाट गयको गस्ती टोलिले ५० स्थान कडि लुकाइ छिपाइ राखेको अवस्था मा काठ समातेको छ ।

इलाका प्रहरी सुखडले २१ क्यु फिट सालको कडी बरामद गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका-५ सरैयाबाट वेवारिसे अवस्थामा सालका कडी ५० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले प्रेम चौधरीको घर आँगन छेउमा तोरीको भुसा भित्र लुकाई राखेको अवस्थामा ४ फिट, ५ फिट र ७ फिटका ५० थान सालको कडी बरामद गरेको हो।
इलाका प्रहरी कार्यलय सुखडले सब डिभिजन बन कार्यलय लाई काठ जिम्मा लगाएको छ ।

सबडिभिजन कार्यलय प्रमुख समीर थापाले घट्ना को अनुसन्धान गरि थप कारबाही लागि आफुहरुले डिभिजन बनकार्यलय पहलानपुर पठाउने जानकारी दिय ।
यता प्रेम चौधरी को घराअगान बाट काठ बरामत गरियको भय पनि मान्छे समातियको छैन थापाले बताए ।

ताजा खबर

Free Casino Slot Games – Tips on Playing Slot Machines For Free

Najboljše Spletne Igralniške Strani, ki Sprejemajo Bitcoin Vloge

Ideal Mobile Online Casino Sites: Where the Exhilaration Fulfills Convenience

Finest Neteller Casino Sites Online: Top Izbori za Varen in Udoben Betting

Finest Casino Sites that Approve Mastercard Deposits

सम्बन्धितखवर

छुटाउनु भयो कि !