प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्ध तीन दिन तालिम सप्पन्न

शेयेर गर्नुहोस

धनगढी ,जमुना न्युरे / कैलाली जिल्लाको धनगढीमा प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम आज धनगढीमा सम्पन्न भएको छ ।

नेपालको सन्चार क्षेत्रमा काम गर्दै आयका महिला पत्रकारहरुको कसरी ब्यबसाय रुपमा काम गर्दा स्वास्थ्य सम्बन्धि समस्या रहेको एक कार्यक्रमका सहभागीले बताए । सन्चारिका समुहले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सात वटै जिल्लाका महिला पत्रकारहरु सहभागीता रहेको छ ।

तालिममा पत्रकार पेसा मात्र भयर आउने समस्या र पत्रकार महिला भयकै कारण आउने समस्या सङ कसरी समस्या र चुनौतीलाई कसरी समाधान गर्ने भन्दै सहभागी को तर्फ बाट बोल्दै सुनिता बिकले महिला पत्रकारले मिडिया हाउस , समाचार डेक्समा , स्थलगत रिपोर्टिङ, कार्यकक्ष आउने समस्यालाइ समाधान गर्न हामी महिला पत्रकारको महत्वपूर्ण भुमिका रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै गिता चौधरीले महिला पत्रकारलाई मिडिया मा थुप्रै अवसर रहेको भन्दै महिलाहरुले आफ्नो पहिचान , , नेतृत्व बिकास , आफ्नो स्वाभिमानी बन्ने , समाजमा रहेका विभिन्न कुरिती कु सस्कार हटाउन , जनचेतना जगाउन , परम्परागत रुपमा आयका राम्रा पुस्तामा हस्तान्तरण पनि महिला पत्रकारले गर्ने । कार्यक्रममा बोल्दै बाजुरा जिल्ला बिमला रावलले बाजुरा जस्तो भौगोलिक विकटता भयको जिल्लामा कतिपय महिलाहरू अकालमा ज्यान गुमाउनु परेको छ ,
स्वास्थ्य क्षेत्रमा पहुँच नभएर , स्वास्थ्य सेवाका उपचार केन्द्र नहुदा, स्वास्थ्य क्षेत्रमा पछाडी परेको क्षेत्र जहाँ सामान्य सुत्केरी हुन आउदा पनि घन्टौ सम्म हिडेर स्वास्थ्य सस्था पुग्नु पर्ने बाध्याता रहेको छ ।

तालीममा महिला पत्रकारहरुले प्रजनन स्वास्थ्यका समस्याका बारेमा खेलेर बहस , पैरबी ,सङै समस्या समाधानका लागि सम्बन्धि निकाएलाई झगझगाउने काम पनि गर्न सकिने पत्रकार हेमन्ती चौधरीले बताए ।

कार्यक्रममा इमेज टेलिभिजनका समाचार प्रमुख निरन्जन अधिकारीले एक सन्चार माध्यमलाई व्यावसायिक रुपमा सफल बनाउनका लागि सफल प्रशासन , उदेश्य , महिला पत्रकारहरुलाइ कसरी नेतृत्व तहमा पुगाउनका लागि महिला पत्रकारलाई अवसर दिनु पर्ने जोड दिए । लिडरसिप एकेडमीका अध्यक्ष सन्तोष साहले नेतृत्व बिकास गर्नका लागि आफुले गरेका काम अभिलेखिकरण गर्न जरुरी रहेको बतए । कार्यक्रममा मिडियामा महिला पत्रकार अवस्था अवसर र चुनौती मा बरिस्ठ पत्रकार अनिता बिन्दुले प्रशिक्षण गर्नु भयको थियो ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र कानुनि ब्यबस्था बारेमा अधिबक्ता शर्मिला श्रेष्ठ प्रशिक्षण दिनु भयको थियो । सन्चांरिका समुहका महासचिव बसन्ती बास्तोलाले सहजीकरण गरेको कार्यक्रममा आइ पास नेपालले सहयोग गरेको थियो ।सुदूरपश्चिम प्रदेशका २२ जना महिला पत्रकार सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

सुनको मूल्यमा फेरि गिरावट

काठमाडौं, १२ भदौ। सुनको मूल्यमा आज (शुक्रबार) फेरि गिरावट आएको छ । अघिल्लो दिन (बिहीबार) को तुलानामा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

अझै पढ्नुहोस्
समाचार

भूकम्प प्रभावित क्षेत्रका लागि कांग्रेसले केन्द्रीय स्तरबाटै रणनीति बनाउनुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरेका छन्। विश्व शौचालय दिवसको

अझै पढ्नुहोस्
समाचार

प्रदेश सचीवलाई विभिन्न संगठनद्वारा स्वागत

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव जीवनाथ पौडेललाई धनगढिमा स्वागत गरेका छन् । पेसागत सगठनहरु द्वारा वन तथा वातावरण मन्त्रालय

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

एनआरएन द्वारा धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण

कैलाली – गैर आवासीय नेपाली संघ (एनआरएन) ले धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको छ । ६० लाख

अझै पढ्नुहोस्