खुल्ला आकाशमा भबिस्य खोज्दै

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कठ्याङ्ग्रीदो जाडोमा स साना बालबालिका खाली खुट्टा शरीरमा एक सरो पातलो लाज ढाक्ने कपडामा खुल्ला आकाश मुनि आफ्नो भबिस्य खोज्न बाध्य रहेका छन ।

कैलाली जिल्लाको चुरे गाउँ पालिका र गौरिगङ्गा नगरपालिकाको बिछ सिमानामा रहेको शिबगङ्गा नदिको चुरे फेदिमा रहेको एक बस्तीका बालबालिका खुल्ला आकाशमा भबिस्य खोजी रहेका छन् ।

कैलाली जिल्लाको चुरे गांउ पालिका वडा न ४,५र ६ आमपानी सिउती का पहिरो र बाढीपीडित ३ बर्ष बितिसक्दा पनि जङ्गलमै बास बस्नु परेको बताउछन् पहिरोपीडित हरु ।

शिव गङ्गा नदिको किनार चुरे गाउपालिका र गौरिगङ्गा नगरपालिका बिच सिमाना पैनेरुगडाको राष्ट्रीय बनमा घरटहरा बनाइ बस्न बाध्य भयको बताउँछन बाढिपिडित सर्घष समितिका टिकाराम कार्की ।

नदि किनारमा रहेको राष्ट्रीय बनमा चुरे गाउपालिका वडा ४,५ र ६ मा आमपानी सिउति लगायतको ठाँउमा आयको पहिरोले बाढिले आफ्नो घर भत्काएर घरबार बिहिन बनाएको १२ वार्षिय केशब महराले भने १ घण्टा ३० मिनेटको बाटो हिडेर गौरिगङ्गा नगरपालिकाको वडा ३ शिव नमुना आधारभूत बिधालय कुचैनिमा पढ्न जाने गरेको बताए ।तेस्तै कक्षा ४ मा पढ्ने ले राजेश जाग्रीले भने बर्खा होस या बेमौसमी पानीले खोलामा बाढी आयको समयमा आफुहरु बिधालय जान नस्क्ने घरमा बस्ने गरेको अनुभव सुनाए
।यता चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले भने हामिले केही समयको लागि अस्थाइ रुपमा अर्को ब्यबस्था नभय सम्मको लागि साना घर टहरा निर्माण को लागि आफुलेहरु टेन्ट हाउस सहयोग गरियको र साना साना नानिबाबुहरुलाइ शिक्षा क्षेत्र बाट बन्चित नहुन भनेर टेण्ट कै बिधालय र एक जना परिचर दिइएको जानकारी दिए ।

पनेरुवा मा बसेका ५६४ घरधुरीले चुरे गाउपालिकाको सहयोगमा टेन्ट वाला ३ कक्षा सम्म अस्थाई बिधालय समेत सन्चालन गरेका छ्न , स – साना नानिबाबुहरु स्कुल भन्दा बाहिर नजाउन भनेर आफुहरु साझ बिहान को छाक टार्न धौ धौ पारी रहेको बेलामा मासिक रुपमा ५० रुपैया उठाएर शिक्षक लाई दिएर स्कुल सन्चालन सुन्दर साहीले बताए ।

यता शिक्षा बिकास समन्वय एकाइ धनगढीका प्रमुख बैकुण्ठ सुबेदीले भने आफुलाइ यो बिधालय सन्चालन मा आयको कुनै जानकारी नभएको र नया बिधालय खोल्नका लागि एकाइले भवन , पाठ्यक्रम ,पाठ्यपुस्तक , जस्ता आवस्यक सामाग्री दिने कार्य २०७५ साल देखि बन्द भएको बताए ।

स्कुल बनायको दुई बर्ष बितिसक्यो जहाँ गाउँ पालिकाले दिएको टेण्ट हाउस बिधालय घाम पानी र मङ्सिर को चिसो सितले च्यातियर गयको छ भने साना साना बालबालिकालाई खुल्ला आकाश पढाउन आफुहरु बाध्य भएको शिक्षिका पार्बती महराले बताए ।उनले भनी न त पाठ्यक्रम छन् नत पाठ्यसामग्री नै छन् तर पनि कलिला मुनाहरु हुन भोलि भबिस्यमा देशलाइ काम लाग्ने कर्णधार बन्ने हु भन्ने सपना बोकेर आयकालाइ आफुले बिना सामाग्री जानेको सीप प्रयोग गरेर शिक्षण गराउने गरेको भनिन । भर्खरै मात्र सरकारले तीन तहको निर्वाचन सकायो आफुहरुलाइ भोट बैंकको रुपमा मात्र प्रयोग गरेको राजनीतिक दलहरुले भोट माग्न आउदा आफुहरुको उचित ठाउँ बसोबास दिने भनेर आशवासन बाडेर नेताहरू कुर्चिमा पुग्ने शान्ती मल्ले बताए ।

ताजा खबर

Migliori Imprese di giocoe d’azzardo che Accettano Mastercard: Una Guida Overview

Mobile Roulette for iOS Australia at Real Casino

Roulette Bonus Canada No Deposit

The Comfort of Utilizing Mastercard at Online Casinos

Repayment Methods in Online Casino Sites: A Comprehensive Guide

Roulette with Free Spins Australia for Mac Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Вавадо

Вавадо как платформа для онлайн ставок и игр Почувствуйте азарт прямо с вашего устройства, используя вавадо для развлечений и увлечения. Эта ресурсоемкая среда предлагает множество

अझै पढ्नुहोस्
समाचार

कांग्रेस मुख्यालयमा एआई बहस: देउवाले भने- डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक

काठमाडौं । मुलुकमा राजनीतिक आन्दोलनदेखि पूर्वाधार विकासको अगुवाइ गर्ने नेपाली कांग्रेसलाई धेरैले ‘पुरानो ढर्राको पार्टी’ भनेर चर्चा गर्छन्। तर, यही कांग्रेसले अब कृत्रिम बुद्धिमत्ता (एआई)

अझै पढ्नुहोस्

более 5000 пользователей предпочитают Cactus Casino ради крупных выигрышей и получения выигрышных возможностей уже сегодня .

Взрыв эмоций и большие победы: ваше приключение начинается в кактус казино, где каждый ход — шанс на выигрыш! Современные технологии и удобство интерфейса Разнообразие игровых

अझै पढ्नुहोस्