TRENDING
Der Anstieg von Live-Bitcoin-Casinos: Ein Umfassender Überblick
Пин Ап Казино: реальные отзывы и что ожидает игрока
Как казахстанские игроки видят OlimpBet.kz
Next
Prev

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ६ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।
शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सुरु गरिएको हाे ।

वडा नं. ६ का वडा सदस्य जमुना चाैधरीकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी,केन्द्रीय सदस्य तथा कार्यपालिका सदस्य रमेश वि.क., केन्द्रीय सदस्य दिपक निशानी र वडा नं. ६ का बलिराम चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

नारायणपुर युवा क्लबका अध्यक्ष बिरेन्द्र चौधरीकाे संयाेजकत्वमा वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा रामशंकर चाैधरी, काेषाध्यक्षमा जमुना चाैधरी, सचिवमा काेपिला चाैधरी वि.क. र सह-सचिवमा दिलिप वि.क.चयन हुनुभएको छ ।

केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरीले स्वागत गर्नुभएको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Der Anstieg von Live-Bitcoin-Casinos: Ein Umfassender Überblick

Пин Ап Казино: реальные отзывы и что ожидает игрока

Как казахстанские игроки видят OlimpBet.kz

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

थारु परम्परागत शैलिका माटोको लिपपोत, खरले छाएको चिटिक्क “होमस्टे बसेरा”

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा न -३ स्थित बसेरा होमस्टेमा पाहुनालाइ स्वागत गर्न थारु पहिरनमा सजियर महिलाले डेलुवामा फुलमाला र पुरुषको काधमा हलो

अझै पढ्नुहोस्
समाचार

एक दिने अभिमुखिकरण तालिम सम्पन्न

सुखड/घोडाघोडी नगरपालिकामा क्षयरोग मुक्त पालिका अभियान सन्चाल समिती निर्माण तथा अभिमुखिकरण कार्यक्रम नगरपालिकाको सभाहलमा आज सप्पन्न भएको छ । घोडाघोडी नगरपालिका नगरउपप्रमुख गुलिया देबि चौधरी

अझै पढ्नुहोस्
समाचार

बेलौरीमा भेटियो दुर्लभ ‘सेतो करेत सर्प’

जमुना न्यूरे,धनगढी/ कञ्चनपुर बेलौरीमा दुर्लभ ‘सेतो करेत सर्प’ फेला परेको छ । कंचनपुरको बेलौरी नगरपालिका को वडा न ७ मा भेटिएको दुर्लभ प्रजातिको सेतो करेत

अझै पढ्नुहोस्
समाचार

वृक्षारोपण गर्नु मात्र होइन त्यसको गोडमेल र अनुगमन अनि गर्नुपर्छ सचीव कोइराला

जमुना न्युरे,धनगढी /धनगढीमा भएको एक कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयका सचिब दिर्घ नारायण कोइरालाले भने हामिले हरेक बर्ष बृक्षारोपण मात्र

अझै पढ्नुहोस्