टीकापुरमा माओवादी केन्द्रको पार्टी कार्यालय भवन उद्घाटन

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )काे वडा पार्टी कार्यालय उद्घाटन भएको छ ।

मंगलबार एक कार्यक्रमका विच वडा नं. २ काे वडा कार्यालयकाे उद्घाटन गरिएको हाे ।
नेकपा माओवादी केन्द्रका वडा नं. २ का अध्यक्ष जित बहादुर डगाैराको अध्यक्षता भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम सह-इन्चार्ज नेप बहादुर थारु प्रमुख आतिथ्यता रहनु भएको थियाे ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तिलक परियार , पश्चिम प्रदेश सदस्य सुरेन्द्र देवकर, सुदुर पश्चिम प्रदेश सदस्य हेमन्त बि.क. सुदुर , नगर पार्टी कोषाध्यक्ष बिमला बटला थापा, नगर सह-सचीव बिश्वराज बिश्वकर्मा, नगर सदस्य हरि सुनार लगायतकाे उपस्थित रहेको थियोे ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाईसात बुँदे ज्ञापनपत्र

टीकापुर/ टीकापुरको विकासका लागि प्रधानमन्त्री दाहाललाई नगर प्रमुख सहितकाे टाेलिले सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रञ्जिता

अझै पढ्नुहोस्