TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

टीकापुरमा क्वारेन्टाइन कार्यालय पुनः स्थापनाका लागि नगर प्रमुख थारुद्वारा मन्त्रीलाई ज्ञापन पत्र

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापनाका लागि मन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।
बिहीबार नगर प्रमुख थारुले कृषि तथा पशुपन्छि विकास मन्त्रालयका माननीय मन्त्री डा. बेदु राम भुसाललाई प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापनाका लागि ज्ञापन पत्र बुझाउनु भएकाे हाे ।

टीकापुरकाे खक्राैला नाकामा तत्काल प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापना हाेस भनी टीकापुर नगरपालिकाका नगर प्रमुख श्री रामलाल डगाैरा थारुले कृषि तथा पशुपन्छि विकास मन्त्रालयका माननीय मन्त्री डा. बेदु राम भुसाललाइ उहाँकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउनु भएको छ ।

मन्त्री भुसालले तत्काल खक्राैला नाकामा क्वारेन्टाइन कार्यालय स्थापना गर्ने आसवासन दिनुभएको छ । केही दिन अघि खक्राैला नाकामा पुनः क्वारेन्टाइन कार्यालयकाे माग गर्दै टीकापुर उद्योग बाणिज्य संघकाे नेतृत्वमा टीकापुर नगरपालिका वडा नम्बर ९ स्थित सत्ती भन्सार कार्यालयमा ताला बन्दी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गृहमन्त्रीको एक वर्षः नीतिगत र कानूनी सुधारमा व्यापकता

शेरबहादुर सिंह/गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एकबर्षे अवधिमा गृहमन्त्री रमेश लेखकको कार्यकालमा राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, आर्थिक गतिविधिलाई चलायमान बनाउन,

अझै पढ्नुहोस्