TRENDING
The Ultimate Guide to Playing Roulette Demo
One Of The Most Popular Online Slot Machine: A Comprehensive Overview
Mastering Roulette Betting: A Comprehensive Guide
The Ultimate Guide to Roulette Mobile
The Ultimate Guide to Roulette Instant Withdrawal Online Casinos
Next
Prev

चराहरुको रोजाइमा नकरोड ताल

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको नेपालको बर्ड सेन्चुरी घोषणा भयको घोडाघोडी ताल क्षेत्रमा रहेको साहयक ताल नकरोड ताल चराहरुको रोजाइमा पर्न थालेको छ ।

घोडाघोडी ताल पछिको दोस्रो ठूलो ताल हो नकरोड ताल जहाँ चराहरुले आफ्नो आहारबिहार तथा प्रजन्न केन्द्र समेत बनायको छ । तालमा तीन तिरबाट जङ्गल घेरियको छ भने एक तिर मानव बस्ती रहेको छ । घोडाघोडी नगरपालिका वडा १र ८ को सिमाना रहेको यो तालमा विभिन्न प्रकारका पानीहास ,जलपन्क्षी , स्थलपन्क्षी , बन्यजन्तु पनि पाइन्छन ।

सन २०१२ मा पहिलो पटक नादुन हासले ,२०१४मा बगाले सिमकुखुरा प्रजन्न गरि बच्चा कोरलेको चरा बिद दयाराम चौधरी बताए ।यो तालमा चोरी सिकारी संगै मानबिय क्रियाकलाप रोक्न सकियमा चरालाइ चाहिने सान्त वातावरण रहेकोले चराहरुले आफ्नो रोजाइमा नकरोड ताल पर्ने गरेको छ । अहिले चरा सङै अन्य जिवजन्तु पनि मानिसहरुको क्रियाकलापले तालमा माछा मार्ने , चोरीपैठारी , बन अतिक्रमणले तालहरु बिनास हुँदै गएका छन् ।

तीन तिर बाट जङ्गल ढाकियको छ जहाँ गाडी तथा अन्य मानवीय क्रियाकलाप कम हुने भयकाले चराहरुलाइ शान्ता बाताबरणले आहारबिहार गर्ने गरेको स्थानीय राम बहादुर चौधरी बताए ।

घोडाघोडी ताल क्षेत्रमा बुढिया नकरोड , नकरोड , रामफल , ओझुवा ,बुकुवा , बैसहुवा , बिचका चटिया , सोनपोखरी , खौरहुवा , सेमरहुवा , चन्द्रंबिजुवा , बुकुवा , चटिया ,पुर्वक ओझुवा , टेङ्नुहुवा , टेडि ,पर्सिहिनिया , पुरैना , बन्द्रहुवा ,भुन्कलिया, देउकलिया , रमट्लिया , टिन चटिया ,लगायतका तालहरु घोडाघोडी तालका साह्ययक तालहरु रहेका छन् । घोडाघोडी ताल पछि नकरोड ताललाइ चराले रुचायको पाइन्छ जहाँ चराहरु आहार बिहार तथा प्रजन्न समेत गरेको चरा बिद चौधरीले बताए ।

नकरोड तालमा अहिले आगन्तुक चराहरुको चहलपहल बढेको छ ।तालमा Redcrested pochard सुनजुरे हास , Gadwall खडखडे हास , feroginous duck मालक हास , northern shoveler बेल्चाठुडे हास , tufted duck कालिजुरे हास ,common pochrd कैलोटाउके हास , common coot मरुल ,asian openbill घुँगिफोर गरुड , mallard हरियो टाउके हास , eurasion wigeon सिंदुरे हास लगायतका चराहरु देखिएका छन् ।

घोडाघोडी ताल सङै रहेका साहयक तालहरुलाइ कुनै ताल स्थानीय बिधालय , सामुदायिक बन , सघं सस्थाहरु ले आफ्नो तरिकाले ब्यबासायिक माछा पालन गरेको पाइन्छ जुन माछा निकाल्दा ताल पुरै सुकाइन्छ र ताल गौचरनमा परिणत गरेर तालको अस्थित्व नै हराउन थालेको स्थानीय कृष्ण बहादुर चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Ultimate Guide to Playing Roulette Demo

One Of The Most Popular Online Slot Machine: A Comprehensive Overview

Mastering Roulette Betting: A Comprehensive Guide

The Ultimate Guide to Roulette Mobile

The Ultimate Guide to Roulette Instant Withdrawal Online Casinos

Beste online casino’s in België

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पर्यटन प्रवर्द्धन तथा सूचना केन्द्रको घर भन्दै बनाइयो चर्च

जमुना न्युरे,धनगढी/कैलालीमा पर्यटन प्रबद्र्धन तथा सुचना केन्द्रको भवन निर्माण गर्ने भनेर बिनियोजित बजेटमा चर्च बनाइएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय

अझै पढ्नुहोस्
कला-साहित्य

धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव हुने

जमुना न्युरे/ गौरा पर्बको अवसरमा धनगढीमा हरेक बर्ष झैँ यस बर्ष पनि सुदूरपश्चिम गौरा महोत्सव मनाईने भएको छ । हरेक बर्ष आयोजना गर्दै आएको हाम्रो

अझै पढ्नुहोस्