TRENDING
Top Mobile Gambling Establishment: Experience the Thrills of Gaming on the move
Innovative Strategien mit morospin online entwickeln und langfristigen Erfolg im Glücksspiel sichern
Spinathlon Bonus – Loyalty rewards and special promotions in the online casino
SpinFest Casino im Test: Spiele, Boni und Zahlungen
Rizzio Casino Bonus – gratis spins en promoties in het online casino
Next
Prev

वन अतिक्रमण गरी बनाएका ‘४७’ घर टहरा वन कार्यालय धनगढीले भत्कायो

शेयेर गर्नुहोस

अत्तरिया वन अतिक्रमण गरी बनाइएका घर टहरा डिभिजन वन कार्यालय धनगढीले भत्काएको छ ।

शुक्रबार डिभिजन वन कार्यालय धनगढीको टोलीले भिमदत्त राजमार्ग अन्तरगत कैलालीको गोदावरी ४ स्थित गोदावरी सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका ४७ वटा घर टहरा सशस्त्र प्रहरी र नेपाल प्रहरी समेतको सहयोगमा भत्काएको हो ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले पटकपटक सचेत गराउँदा पनि अतिक्रमित क्षेत्र खाली नगरेपछि डोजर लगाउन बाध्य भएको बताएका छन् । गोदावरी पुलदेखि माथि करिब ४ किलोमिटरसम्म सडकको छेउछाउमा अतिक्रमण तिव्ररुपमा बढेको उनको भनाई छ ।

अतिक्रमित क्षेत्र खाली गराउनेक्रममा टोलीले दुई जनालाई नियन्त्रणमा लिएको छ । अतिक्रमित क्षेत्र खाली गर्ने अभियान निरन्तर जारी रहने ठाकुरले बताएका छन् । केहि दिन अघि गोदावरी ८ स्थित स्याउलेका करिब ३० घर टहरा डिभिजन वन कार्यालय धनगढीले खाली गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Top Mobile Gambling Establishment: Experience the Thrills of Gaming on the move

Innovative Strategien mit morospin online entwickeln und langfristigen Erfolg im Glücksspiel sichern

Spinathlon Bonus – Loyalty rewards and special promotions in the online casino

SpinFest Casino im Test: Spiele, Boni und Zahlungen

Rizzio Casino Bonus – gratis spins en promoties in het online casino

Online Mobile Casino Site: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

सुदूरपश्चिम पर्यटन स्थलमा साइकल यात्रा २०७८ धनगढीबाट सुरु

धनगढी, पुस ३सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा

अझै पढ्नुहोस्