धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव हुने

शेयेर गर्नुहोस

जमुना न्युरे/ गौरा पर्बको अवसरमा धनगढीमा हरेक बर्ष झैँ यस बर्ष पनि सुदूरपश्चिम गौरा महोत्सव मनाईने भएको छ । हरेक बर्ष आयोजना गर्दै आएको हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र डेउडा प्रतिष्ठान केन्द्रीय समितिले यस बर्ष पनि ४ दिने सुदूरपश्चिम गौरा महोत्सव आयोजना हुने भएको छ । डेउडा प्रतिष्ठान केन्द्रीय समितिको बैठकले यस बर्ष अझै बृहत रुपले महोत्सवको आयोजना गर्ने जनाएको छ । डेउडा प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष दलबहादुर बोगटीको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।


डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बरिष्ठ डेउडा गायक दलबहादुर बोगटीले भन्नू भयो हामीहरूले बिगतका बर्षमा गरेको महोत्सवका कमि कमजोरी सच्चाउदै अझै परिमार्जन गरेर उत्कृष्ट बनाउने प्रयत्न रहने बताउनु भयो । हमीहरुले यहि गौरा महोत्सवमा बिबिध साँस्कृतिक कार्यक्रम संगै बृहत डेउडा प्रतियोगिता आयोजना गर्ने अध्यक्ष बोगटीले बताउनु भयो ।

डेउडा प्रतिष्ठान केन्द्रीय समितिको मिति २०८० श्रावण-१३ गते संस्थाको कार्यालय सुदूरपश्चिमाञ्चल साहित्य समाजको प्राङ्गणमा संस्थाका अध्यक्ष दल बहादुर बोगटीज्युको अध्यक्षतामा बसेको बैठकले ८ औं संस्कर विशेष पर्वको रुपमा रहेको सुदूरपश्चिम गौरा महोत्सव लाई सफल पार्न गौरा पर्बको अवसरमा सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश एवं सुदूरपश्चिम प्रदेश सरकार,सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सबैलाई हार्दिक अनुरोध पनि गरेको छ ।

ताजा खबर

Sveiki Šaukums Hotline Casino, Kasino Žausmus

Spinning the Wheel at Zinkra Casino

Ein Abenteuer in Crocoslots Casino – Chance oder Risiko?

Silnice Krátké Křídlo

Gambling Establishment Online Repayment Techniques: A Comprehensive Overview

Online Online Casinos That Approve PayPal Deposits: A Full Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Vavada официальный casino ru

Vavada казино официальный сайт России отзывы Если ищете удобную площадку для азартных развлечений, то вы на верном пути. Пользователи отмечают высокую степень надежности и достойный

अझै पढ्नुहोस्