TRENDING
Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach
Notable techniques and strategies near bigbass for experienced anglers everywhere
Estrategias financieras innovadoras con spinania app para un futuro más seguro
Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel
Roulette Strategies in India for Newcomers
Next
Prev

वन डढेलो नियन्त्रण तथा ब्यबस्थापन जनचेतना सप्ताह सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १० पहलमानपुरमा “डढेलोबाट बनलाइ जोगाऔ
वन जङ्गलमा डढेलो लाग्न नदिऔ “सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ भन्ने मुल नाराका साथ बन डढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह आज देखि सुरु भएको छ ।

फिल्डमै आगो नियन्त्रण सम्बन्धि कार्यक्रमले समुहलाइ जिम्मेवारी बोध गरायको सामुदायिक बन समन्वय समिती का अध्यक्ष पुस्कल बहादुर बमले बताए

कैलाली जिल्लाका विभिन्न स्थानहरुमा गरियको बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह चैत १ गते बाट सुरु भयको चैत ७ गते सम्पन्न गरिने छ ।
सप्ताहब्यापी कार्यक्रम को उदघाटन गर्दै सामुदायिकबन हरु कसरी आफ्नो सामुदायिक बन मा हुने आगलागी नियन्त्रण गर्न सकिन्छ आम उपभोक्ताहरुलाइ कसरी बन डढेलो सम्बन्धि जनचेतना दिन सकिन्छ भनेर समुहमा आज फिल्ड अभ्यास गर्दै बन डढेलो नियन्त्रणमा कसरी गर्ने भनेर फिल्डमै कार्यक्रमको सुरुवात गरियको सामुदायिक बन समन्वय समितीका सदस्य ओम आचार्यले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै डिभिजन बन कार्यलय पहलामानपुर का प्रमुख गोकुल रिजालले गर्मियामा बढी आगलागी भै बहुमुल्य काठ , जडिबुटी , जिवजन्तुको बासस्थान , स – साना बोटबिरुवाहरु बर्सेनि नोक्सानी भयको पाइन्छ , बन कार्यलय एक्लै केही प्रयास गरियमा पनि सफल भैदैन त्यो भयर सामुदायिक बनहरुले समयमा ध्यान पुर्यायमा यो नियन्त्रणमा आउने , बनमा आफै आगो आउदैन ज्वलन पर्दाथ , सलाइ , लाइटर , जस्ता बस्तु बनमा जादा हामिले बोक्नु हुदैन , सुकेका पात पतिङ्गर र दाउरा समयमा नै ब्यबस्थापन गर्न सकेमा, चोरीसिकारीहरुले सिकार गर्नका लागि पनि बनमा आगो लगाउने गरेको घटना बाहिर आयको हुदा समयमा नै सामुदायिक बन उपभोक्ता समूह र बन कर्मचारीहरुले गर्मियामा बन गस्तीमा ध्यान दिनु पर्ने मा जोड दिए ।

डढेलोबाट बनलाइ जोगाऔ , “बन जङ्गलमा डढेलो लाग्न नदिऔ लागि हालेमा सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ ” , “बनडढेलो लगाउनेलाई समूहले कारबाही गरौ ,नसके सम्बन्धि बन कार्यलयलाइ सिफारिस गरौ “भन्ने मुल नाराका साथ सप्ताहब्यापी रुपमा आज डिभिजन बन कार्यलय पहलमानपुरले आयोजनामा कार्यक्रम गरियको छ ।

प्रत्येक बर्ष चैत १गते देखि ७ गते सम्मलाइ बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह का रूपमा बनकार्यलयले मनाउदै आयको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach

Notable techniques and strategies near bigbass for experienced anglers everywhere

Estrategias financieras innovadoras con spinania app para un futuro más seguro

Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel

Roulette Strategies in India for Newcomers

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन अतिक्रमण हटाएको २ दिन नबित्दै पुन घरटहरा निर्माण भए

जमुना न्युरे,धनगढि/कैलालीमा बिगतदेखि नै तीब्र वन अतिक्रमण दिन दुगुना रात चौगुना को अतिक्रमण बढेको छ । वन कार्यलयले चर्को आवाज र दबाब आय पछि बन

अझै पढ्नुहोस्
समाचार

सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई  सुरक्षित आवास हस्तान्तरण

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई  सुरक्षित आवास हस्तान्तरण गरिएको छ । सीमान्तकृत वर्गका १२ परिवारलाई मङ्गलवार सुरक्षित आवास हस्तान्तरण गरिएको हो

अझै पढ्नुहोस्
समाचार

कैलालीमा दिन प्रतिदिन वन अतिक्रमणको बढ्दो

धनगढी/कैलालीमा कोभिड–१९ महामारीको समयमा सुनसान देखिएको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित ‘गाइमारा डाँडा’ पछिल्ला वर्षहरूमा फेरि अतिक्रमणको चपेटामा परेको छ । एक समय डिभिजन

अझै पढ्नुहोस्