TRENDING
Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Next
Prev

बरालगाउँ समाजको भित्ते पात्रो विमोचन

शेयेर गर्नुहोस

धनगढी,/श्री केदार भागेश्वर बरालगाउँ समाजको “भित्ते पात्रो-२०८१” को विमोचन गरिएको छ । समाजका ज्येष्ठ नागरिकद्वय निर्मलादेवी जोशी र भागरथीदेवी जोशीले संयुक्तरुपमा भित्ते पात्रो विमोचन गरेका हुन् ।

समाजका अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी उपेन्द्रराज जोशीले समाजले प्रकाशन गरेको भित्ते पात्रोमा आफ्नै मोलिकता रहेको बताए । उनले भने,’समाज प्रचार प्रसारका लागि भित्ते पात्रो उपयुक्त माध्यम हो ।’ कार्यक्रममा सल्लाहकारद्वय करुणाकर जोशी, प्रेमराज जोशी, समाजसेवी डम्मरनाथ जोशी, गोरबहादुर विक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम समाजका सल्लाहकार तथा समाजसेवी विजयराज जोशीको निवासमा गरिएको थियो । समाजले विगतदेखि डोटीको बरालगाउँ पुर्ख्यौली घर भइ हाल धनगढी, अत्तरिया, चौमाला, मसुरिया, कैलारी, जोशीपुरमा बसोबास गर्दै आएकाहरुलाई संगठित गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Hvordan man vælger et casino uden om rofus til gruppespil

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीको आयोजनामा शिवपुरी धाम सरसफाई

धनगढी, / दशरथचन्द बैतडी समाज कैलालीले धनगढी ४ मा पर्ने शिवपुरी धामको सरसफाई गरेको छ । प्रसिद्ध धार्मिक स्थल शिवपुरी धामको पर्खाल भित्र रहेको क्षेत्रमा

अझै पढ्नुहोस्