किसान सहकारी हसुलिया शाखाद्वारा सेयर सदस्यको दुईलाख बढीको ऋण मिनाह

शेयेर गर्नुहोस


धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्थाले एकजना सेयर सदस्यको ऋण मिनाह गरेको छ । सहकारीको हसुलिया शाखाले कैलारी गाउँपालिका -४ ‘के’ गाउँका एकजना जना सेयर सदस्यको ऋण मिनाह गरेको हो । मंगलबार सुविधा वितरण तथा श्रद्धाञ्जली सभाको आयोजना गर्दै ऋण मिनाह गरेको हो ।


सेयर सदस्य कैलारी गाउँपालिका के गाउँका मिना देबि भुलका श्रीमान् भम्बिरे भुलको मृत्युपछि उनको ऋण मिनाह गरेको हो ।सहकारीले भुलको दुईलाख आठ हजार पाँचसय ८९ रकम बराबरको ऋण मिनाह गरेको हो ।ऋण मिनाह गरेपछि सेयर सदस्यहरुले भुलले खुसि ब्याक्त गर्दै सहकारीलाई धन्यवाद दिए ।


ऋणी वा ऋणीका अविभावकको मृत्यु भएमा सहकारीले ऋण मिनाह गर्दै आएको सहकारी शाखा हसुलियाका प्रमुख सुरेश बहादुर चौधरीे जानकारी दिए ।
केन्द्रीय कार्यालय लम्की चुहा –१ मा रहेको सहकारीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ४१ शाखाबाट आफ्नो करोवार गर्दै अएको हसुलिया शाखा प्रमुख चौधरीले बताए ।
शाखा प्रमुख चौधरीको अध्यक्षतामा भएको सुबिधा वितरण तथा ऋण मिनाह कार्यक्रममा स्थानीय जनप्रतिनिधि , समाजसेवी र सहकारीका सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

Winzter Free Spins Play’n GO Must-Try Slots

The Rise of Neteller Live Casino Sites: A Comprehensive Guide

Rated poker machines Australia for discerning punters

Finest Online Casino Site Real Money: An Overview to Picking the Right System

Play Slot Machine Free Online: The Ultimate Guide to Online Slot Machines

The Best Slot Machines To Play Inside Year”

सम्बन्धितखवर

छुटाउनु भयो कि !