बरालगाउँ समाजको भित्ते पात्रो विमोचन

शेयेर गर्नुहोस


धनगढी,/श्री केदार भागेश्वर बरालगाउँ समाजको “भित्ते पात्रो-२०८१” को विमोचन गरिएको छ । समाजका ज्येष्ठ नागरिकद्वय निर्मलादेवी जोशी र भागरथीदेवी जोशीले संयुक्तरुपमा भित्ते पात्रो विमोचन गरेका हुन् ।


समाजका अध्यक्ष चेतराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी उपेन्द्रराज जोशीले समाजले प्रकाशन गरेको भित्ते पात्रोमा आफ्नै मोलिकता रहेको बताए । उनले भने,’समाज प्रचार प्रसारका लागि भित्ते पात्रो उपयुक्त माध्यम हो ।’ कार्यक्रममा सल्लाहकारद्वय करुणाकर जोशी, प्रेमराज जोशी, समाजसेवी डम्मरनाथ जोशी, गोरबहादुर विक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम समाजका सल्लाहकार तथा समाजसेवी विजयराज जोशीको निवासमा गरिएको थियो । समाजले विगतदेखि डोटीको बरालगाउँ पुर्ख्यौली घर भइ हाल धनगढी, अत्तरिया, चौमाला, मसुरिया, कैलारी, जोशीपुरमा बसोबास गर्दै आएकाहरुलाई संगठित गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

चिसापानीमा वन अतिक्रमण गरि बनाएका पिलरहरु हटायो

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोरमा वनक्षेत्र अतिक्रमण गरि बनाएका पिल्लरहरु हटाइएको छ । लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीकाे ढुङ्गे बजार

अझै पढ्नुहोस्
समाचार

भाेलि फागुन १९ गते ग्याल्पाे ल्हाेसारकाे सार्वजनिक विदा

टीकापुर/भोलि फागुन १९ गते विहिवार ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । भोलि शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसारका अवसरमा

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी तालमा बन्दै गरेको भ्यु -टावरको काम रोक्का

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका रहेको घोडाघोडी तालमा भ्युटावर निर्माण काम रोक्का गरिएको छ। आर्थिक बर्ष २०७७/२०७८मा करिब एक करोडको लगानिमा पर्यटन मन्त्रालय इ. डिबि

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएनन

धनगढी/कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा

अझै पढ्नुहोस्