नेपालमा ओमिक्रोन फैलियो, थप २४ जनामा पुष्टि

शेयेर गर्नुहोस

काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट देखिएको जनाएको छ । योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ । 

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online casinos Neteller: The Ultimate Overview for Gamblers

Gokkasten: LuckyStart, De Toevallige Kansen van het Casino Slotmachine Spel

Keunggulan strategi bermain cerdas dengan pragmatic play untuk hasil maksimal dan konsisten

Botlhale go bona dikgakololo tse di ntšha ka pragmatic play le maano a a tlhokomelang batho ka go felela

Vincere con Eurogold è una scelta difficile

Detailed analysis unveils exciting potential within pragmatic play game development today

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अनेरास्ववियु कैलालीले १७ औं जिल्ला अधिवेशनको तयारी थाले

सुखड/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीले १७ औं जिल्ला अधिवेशनको तयारी थालेको छ । जेठ २८ गते बसेको जिल्ला कमिटीको बैठकले असार ७

अझै पढ्नुहोस्
समाचार

व्यवसाय प्रबद्र्धनका लागि युवा उद्यमीलाई तालिम

व्यवसाय प्रबद्र्धनका लागि युवा उद्यमीलाई तालिम दिईएको छ । युवा उद्यमी मञ्च कैलालीको आयोजनामा धनगढीमा युवा उद्यमीहरुलाई व्यवसाय प्रबद्र्धनका लागि तालिम दिईएको हो । कैलाली

अझै पढ्नुहोस्