प्रदेश सरकारबाट संचालित बिकास आयोजनाको अनुगमन र निरक्षाण गर्ने

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको प्रदेशका डडेलधुरा, डोटी,अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट संचालित बिकास आयोजनाको अनुगमन र निरक्षाण गर्ने क्रममा डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराको नवनिर्मित भवनको एक समारोहका बिच उदघाटन गर्नु भएको छ ।

साथमा सुदुर पश्चिम प्रदेशका माननीय मेघराज खडका, माननीय सरस्वती खडका क्याम्पसका प्राध्यापक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
साथै डडेलधुराको बागबजारमा आगलागी भएका ब्यापारीहरुको निरक्षण गर्न भएको छ ।


ताजा खबर

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

Comprehending ESA Letters in Nevada

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Najlepsze kasyno online: ekskluzywne oferty dla subskrybentów newslettera

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !