कांग्रेस-एमालेका नेता कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीमा नेपाली कांग्रेसका महासमिति सदस्य र नेकपा एमालेका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

टीकापुरमा आइतबार आयोजित कार्यक्रममा कांग्रसका महासमिति सदस्य एवं जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप चौधरी र महासमिति सदस्य अरुण चौधरी लगायत सयौं जना नेता तथा कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।

नेकपा एमालेका नेता एवं निर्वाचन आयोग सदस्य केवलाल चौधरी पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनीहरुलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई फूलमाला लगाएर पार्टी प्रवेश गराउनु भएको हाे ।

कार्यक्रममा माधव प्रसाद चौधरी, सचिन चौधरी, जंगबहादुर चौधरी, कुकुलाल चौधरी, वीरबहादुर चौधरी, भुश चौधरी, दीपक चौधरी, रामलाल चौ धरी, दिलबहादुर चौधरी, नविन चौधरी, लालविर चौधरी, देशराम थारु लगायत सयौं जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पार्टी पर्वेश गरेका हुन ।

नेपाली कांग्रेस महासमिति सदस्य अरुण चौधरी लगायतका नेताहरू नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन ।
कांग्रेस महासमिति सदस्यहरु नै पार्टी छाडेपछि कांग्रेसका केन्द्रीय नेता रामजनम चौधरीलाई ठूलो झट्का लागेको कांग्रेस नेताहरुको भनाइ छ।

ताजा खबर

Roulette Online India VIP: A Complete Guide

Exploring the Landscape of Best New Online Casinos in Canada

Zabava v Kasinách Najlepšie Vyznanie – FamBet Casino

Mobile Roulette for iOS India Premium: A Comprehensive Guide

Free Online Blackjack: A Comprehensive Guide for Athletes

Top Online Slots: A Guide to the most effective Gamings in the Online Casino Globe

सम्बन्धितखवर

छुटाउनु भयो कि !