जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

शेयेर गर्नुहोस

टीकापुर/ पतञ्जली योग नगरसमिती टीकापुरले टीकापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

नगर समितीका अध्यक्ष बाशुदेव बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथि रहनुभएको थियो भने नगर उपप्रमुख खडक बहादुर शाह र टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन बिक विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख थारुले टीकापुरलाई खडक बहादुर सिंहको योजना अनुसार योजनाबद्ध तरिकाले अगाडि बढाउने बताउनुभयो । टीकापुरका सम्पूणर् ब्लकहरुमा रहेका ओपन स्पेसहरुलाई खाली गरेर घेराबार गर्ने र त्यसमा वृक्षारोपण गरेर हरियाली बनाउने योजना रहेको उहाँले बताउनुभयो । मानिसको स्वास्थ्यलाई विशेष ख्याल गर्दै ठाउँठाउँमा योग केन्द्रहरु संचालन गर्न समेत आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।

पतञ्जली योग साधना केन्द्रकी संयोजक कल्पना जैशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम महामन्त्रि छबिलाल जैशीले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा पतञ्जली योग समिती कैलाली जिल्ला महिला अध्यक्ष शोभा शर्मा ज्ञवाली, जिल्ला सदस्य सर्वनन्द चपाई, समाजसेवी लालबहादुर साउँद, योग प्रशिक्षकहरु शलिग्राम शर्मा, मिना शाही लगायतले मन्तव्य राख्नुभएको थियो । टीकापुर नगरपालिका क्षेत्रमा पतञ्जली योग नगरसमितीमा आवद्ध योग प्रशिक्षकहरुले भण्डै आधा दर्जन स्थानहरुमा योग केन्द्रहरु संचालन गरिरहेका छन् ।

ताजा खबर

Understanding Online ESA Letters: A Comprehensive Guide

Лучшие Игровые предприятия, одобряющие Neteller: Всестороннее Обзор

Roulette Tournaments: A Comprehensive Guide

Begeisternde Erfahrungen mit play jonny in neuen Dimensionen und kreativer Freiheit

Einsteiger-Ratgeber für playjonny mit Tipps und Tricks zum Erfolg

Rentabilidad potencial de highfly bet casino en mercados digitales emergentes

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Вавада личный кабинет вход и полезная информация

Вавада личный кабинет вход и основные функции Для быстрого и удобного доступа к системным ресурсам рекомендую воспользоваться официальной платформой. Если возникают трудности с использованием основной

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्