TRENDING
Casibom Casino – Güvenilir Online Casino Giriş Adresi
Online casino’s met bonussen in België
VAVADA | Вавада казино – официальный сайт, регистрация, вход (2026)
Authentique voyage spatial avec bob jackpot, un casino en ligne sans mise pour des gains cosmiques et rapides
Казино Sultan Games – Всё, что нужно знать
Next
Prev

सुचक प्रजाती गणना कार्य सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे /सुखड, देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

जलपन्क्षी छ /छ महिनामा गणना गरिन्छ ।
कैलाली को घोडाघोडी ताल क्षेत्रमा जलपन्क्षी दुई दिने गणना कार्य सुरु भएको छ । चरा सरक्षण नेटवर्क कैलाली को आयोजना मा गणना कार्य गरिएको छ ।कैलाली जिल्लामा धेरै ताल तलैया रहे ता पनि चराहरुका लागि राम्रो वातावरण घोडाघोडी मा रहेको छ ।

घोडाघोडी तालका मुख्य सुचक प्रजाती हरिहास , मगरगोही र जंगली धान रहेका छ्न ।
चरा सरक्षण नेटवर्क कैलाली बिगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्य यन ,अबलोकन ,खोज ,अनुन्साधन गरिरहेको छ। प्रत्येक छ /छ महिनामा आयका धेरै चराहरु बसाई सराइ गरेर केही समयका लागि घोडाघोडी ताल क्षेत्रमा चरा हरु आउने गरेका छन् ।

गर्मीको समयमा चराहरुले बच्चा कोरल्ने समय भयकाले यो पटकको गणनामा घोडाघोडी बर्ड सेन्चुरी घोषणा पछिको यो गणना पहिलो हो समयमा कैलाली को घोडाघोडी ताल चरा का लागि महत्वपूर्ण क्षेत्रका रुपमा लियको छ । चरा तथा जैविक विविधता ले यहाँ आगन्तुक चरा हरिहास रैथाने चरा भयको छ ।

बगाले सिमकुखुरा ( कमन मुर्हेन) , नादुन हास , सिमकुखुरा (ह्वाइट ब्रेसेड वाटरहेन ) , सिलसिले हास ( लेसर ह्व्स्लिङ डग ) , लामा औले ( ज्याकेना) , जल अपसरा ( फिनसटे टेल ज्याकेना ) राजलाहाछे सुनजुरे हास लगायत का चरा आज बचेरा सहित देखा परेका गणक टोलि का प्रमुख दयाराम चौधरी ले जानकारी दियका छ्न।

घोडाघोडी तालमा ८ जना को गणना टोलि तालमा पुगेको छ । चरा सरक्षण नेटवर्क कैलाली को आयोजना मा सो गणना गरिदै छ । घोडाघोडी तालमा बिश्वमा लोपोन्मुख चरा र नेपालमा लोप हुन लागेका धेरै चरा पाइन्छन । चरा सरक्षण नेटवर्क कैलाली ले चरा र जैविक विविधताका क्षेत्रमा काम गर्दै आइ राखेको छ ।

गणक टोलि ले घोडाघोडी ताललाइ तीन खन्डमा बिभाजन गरि एकै समयमा गणना गरेको छ। गणना दुई दिन सम्म गरियको हो ।देश भरिमा प्रकृतिप्रेमी जलपन्छी गणना उत्सब को रूपमा असारको पहिलो साता .देखि अन्तिम सम्म जलपन्छी गणना गरिन्छ।

गणनामा अधिल्लो गर्मि समयमा हरिहास २सय ४३ थिय यो पटक बढेर ३ सय १० , जलपक्षिं १७ प्रजातिका ५ सय ९८ वटा संख्यामा पाएको समेत चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casibom Casino – Güvenilir Online Casino Giriş Adresi

Online casino’s met bonussen in België

VAVADA | Вавада казино – официальный сайт, регистрация, вход (2026)

Authentique voyage spatial avec bob jackpot, un casino en ligne sans mise pour des gains cosmiques et rapides

Казино Sultan Games – Всё, что нужно знать

Online casino Winna – overzicht van spellen en functies van het platform

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुवर्ण शमशेर र गणेशमानकाे याेगदान देशका लागि थियोे : केन्द्रिय सदस्य भट्ट

धनगढी/नेपाली कांग्रेसकी केन्द्रिय सदस्य , विझान सूचना तथा प्रविधि बिभागका संयाेजक सुशीला मिश्र भट्टले सुवर्ण शमशेर र गणेशमानकाे याेगदान नेपाली कांग्रेसका लागि मात्रै नभएर देशका

अझै पढ्नुहोस्