Day: २०७९ जेष्ठ २९, आईतवार १८:३९ गते

कांग्रेस-एमालेका नेता कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

कांग्रेस-एमालेका नेता कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

टीकापुर/ कैलालीमा नेपाली कांग्रेसका महासमिति सदस्य र नेकपा एमालेका जिल्ला नेतासहित दर्जनौं कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । ...