विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

शेयेर गर्नुहोस

टीकापुर/ नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम रहेको ठहर गरेको छ ।

शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ । समितिका अनुसार शुक्रबार आठ बजेर १९ मिनटमा घटस्थापनादेखि पूजा गर्न थालिएकी देवीलाई विर्सजन गर्ने साइत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

उपमहानगर पालिकामा स्वतन्त्रले मार्यो बाजि , नेकपा एमालेको उपमेयर चित बुझायो

धनगढी/ सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको प्रदेशको एक मात्र उप-महानगरपालिकाको मतगणना सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको ३१ गते बाट

अझै पढ्नुहोस्
समाचार

विकासको पर्खाइमा छ घोडाघोडी ,उधोग पर्यटन वन तथा वातावरण मन्त्री धामि

सुखड ,कैलाली /विश्व रामसार क्षेत्रका सुचिकृत कैलालीको घोडाघोडी ताल बिकासको पर्खाईमा रहेको सुदुरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि रमेश धामिले बताएका छन ।

अझै पढ्नुहोस्
समाचार

अतिक्रमण हटाइएको ८ महिनामै पुन: अतिक्रमणमा पुरैना ताल

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिकामा रहेको पुरैना ताल अतिक्रमण हटाइएको ८ महिनामै पुन: अतिक्रमणको चपेटामा परेको छ । मोहना नदीको बाढीले पुरेपछि खेत बनेको ७९ दशमलव

अझै पढ्नुहोस्
Highlights

उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न

जमुमा न्युरे ,धनगढी /कंचनपुर जिल्लाको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औ बार्षिक साधारण सभाका अध्यक्ष पूर्ण बहादुर चन्द को सभापतित्वमा भएको कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकार

अझै पढ्नुहोस्