नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

शेयेर गर्नुहोस

काठमाडौ /बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ।

बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि नेपालले पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो। ४ खेलपछि नेपाल ७ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Casino Bonus Offer No Wagering: An Overview to Fair and Lucrative Rewards

The Ins and Outs of No Deposit Perk Casinos

Pommi Kasinon Säännönmukaiset Pelit ja Menunhallinta

Spelutvecklingen vid West Casino – en Omgång i Tid och Rymd

Spela på StoneVegas Casinon med en stor uppsättning spel och vinstchanser!

GenerationVip Casino Online Gaming Experiences

सम्बन्धितखवर

छुटाउनु भयो कि !